समाचार

समाचार

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

काठमाडौं–सोताङ, महाकुलुङ यात्राको नयाँ भाडादर आजदेखि लागू

माघ १८, सोलुखुम्बु । काठमाडौँदेखि सोलुखुम्बुको सोताङ, महाकुलुङ क्षेत्रका लागि नयाँ भाडादर आजदेखि लागू भएको छ । कोशी पारीका यातायात व्यवसायीहरूको लामो छलफलपछि जिल्ला प्रशासन कार्यालयले तोकेको भाडादर कायम राख्दै...

Read more
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

निर्वाचन शान्ति र निष्पक्षता सुनिश्चित गर्न सोलुमा २२ बुँदे आचारसंहिता जारी

माघ १८, सोलुखुम्बु । सोलुखुम्बुमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ लागू गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन कार्यालयले जारी गरेको २२...

Read more
सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

सोलुको शिर विश्वमै ठाडो पार्ने नेकपा उम्मेदवार असिम राईको उद्घोष

माघ १७, सोलुखुम्बु । नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुका उम्मेदवार असिम राईले आफुले सोलुखुम्बुको शिर विश्व माझ उच्चो पार्न प्रतिनिधि सभामा उम्मेदवारी दिएको बताउनु भएको छ । पार्टीको सोलु काठमाण्डौ सम्पर्क...

Read more
कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

कन्यादान र मतदान होस पुर्याएर गर्नु पर्छ : काँग्रेस उम्मेदवार प्रकाश सिंह कार्की

माघ १७, सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुको प्रत्यक्ष तर्फको उम्मेदवार प्रकाशसिंह कार्कीले कन्यादान र मतदान गर्दा होस पु¥याउन जिल्ला बासिलाई अपिल गर्नु भएको छ । राजधानी काठमाण्डौमा आयोजित पार्टीको अगुवा...

Read more
आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने उम्मेदवार कल्पना राईको प्रतिबद्धता

माघ १७, सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुकी प्रतिनिधि सभा उम्मेदवार कल्पना राईले जिल्लाका आवाजविहीन महिलाको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको...

Read more
श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

श्रृङ्खलाबद्ध आपराधिक घटनाविरुद्ध भदौरे वडाद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

माघ १७, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे क्षेत्रमा पछिल्लो समय हत्या, लुटपाट तथा हिंसात्मक घटना बढ्दै गएको भन्दै वडा कार्यालयले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । वडा अध्यक्ष बलराम कटवालद्वारा...

Read more
हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

हलेसी तुवाचुङको शैक्षिक गुणस्तर सुधारमा रातो बङ्गलासँगको सहकार्य

माघ १६, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि रातो बङ्गला स्कुल र रातो बङ्गला फाउन्डेसन पाटनढोका ललितपुरसँग सहकार्य गर्ने समझदारी भएको छ । नगरपालिकाभित्र सञ्चालित २२...

Read more
सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

सोलुका आठ स्थानीय तह मध्ये सोलुदुधकुण्डमा सबैभन्दा बढी मतदाता

माघ १६, सोलुखुम्बु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बुमा सोलुदुधकुण्ड नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिकामा कुल...

Read more
नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

नेचासल्यान ५ मा आगलागी हुँदा गोठ जलेर नष्ट, पशुधनसहित ३ लाख बराबरको क्षति

माघ १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ मुलखर्कमा आगलागी हुँदा एक गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ । शुक्रबार बिहान करिब ६ बजे स्थानीय ङाङसेरा शेर्पाको...

Read more
ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

ऐसेलुखर्क गाउँपालिकामा छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी

माघ १६, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा स्थानीय तह स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ बिहीबारदेखि...

Read more
Page 56 of 526 1 55 56 57 526

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.