FEATURED

FEATURED

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

रावा खोलाले बगाउँदा खोटाङमा एक व्यक्ति बेपत्ता

भाद्र १६,  खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा रावा खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका अन्दाजी ५० देखि ५२ वर्षीय तुलबहादुर राईलाई ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलबाट बाक्सिला–सप्तेश्वरस्थित...

Read more
हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

हर्क साम्पाङ र सुदन किराँतीबीच चार महिनामै खटपट

भाद्र १६, सोलुखुम्बु । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र वरिष्ठ नेता सुदन किराँतीबीच चार महिनामै खटपट सुरु भएको छ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छोडेर श्रम संस्कृति पार्टीमा...

Read more
करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

भाद्र १६, साेलुखुम्बु । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ। आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको...

Read more
सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

सोलुका अलैँचीमा झुसिल्किराको प्रकोप : प्राविधिक ज्ञान र जैविक उपचारमा जोड

भदौ १६, सोलुखुम्बु । ‘खोल्साको सुन’ का रूपमा परिचित नगदे बाली अलैँचीमा सोलुखुम्बुका विभिन्न क्षेत्रमा पात खाने झुसिल्किराको प्रकोप देखिएको छ । विशेषगरी जिल्लाको लिखुपिके गाउँपालिकाका वडा नम्बर २, ३...

Read more
बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

बाढीपहिरो विपद्का कारण केपिलासगढीमा यस वर्षको तीज विशेष कार्यक्रम स्थगन

भदौ १६, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले यस वर्ष आयोजना गर्न लागेको ‘हरितालिका तीज विशेष कार्यक्रम’ स्थगन गरेको छ । देशमा हालै आएको प्राकृतिक विपद् र ठुलो जनधनको क्षतिका कारण...

Read more
रसुवा बाढीपीडितका लागि सल्लेरी च्याल्सा विद्युतको पाँच लाख सहयोग

रसुवा बाढीपीडितका लागि सल्लेरी च्याल्सा विद्युतको पाँच लाख सहयोग

भदौ १६, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सल्लेरी च्याल्सा विद्युत कम्पनी लिमिटेडले पाँच लाख रुपियाँ सहयोग गरेको छ । कम्पनीले उक्त...

Read more
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण ः १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

भाद्र १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने सरकारी प्रक्रिया सुस्त बनेको छ। भूमि प्राप्तिका लागि जिल्लास्थित भूमि सम्बन्धी समस्या समाधान समितिमा आवेदन दिएका...

Read more
भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन

भदौ १६, सोलुखुम्बु । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीमा फसेका कोशी प्रदेशका पाँच जनाको सकुशल उद्धार गरिएको छ भने २७ जना परिवारको सम्पर्कमा आएका छन्। अझै कोशी प्रदेशका १५९...

Read more
तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट

भाद्र १६ ।  मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीपछि लगानीकर्तामा भूराजनीतिक जोखिमसँगै...

Read more
नेचासल्यान गाउँपालिकाको काठमाडौँमा २ दिने एकीकृत सेवा शिविर सुरू

काठमाडौँमा नेचासल्यानको सेवा शिविर सकियो, ५१० नागरिक लाभान्वित

भदौ १६, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले काठमाडौँमा सञ्चालन गरेको एकीकृत सेवा प्रवाह शिविरबाट दुई दिनमा ५१० जना नागरिक लाभान्वित भएका छन् । गाउँपालिकाले काठमाडौँको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा भदौ...

Read more
Page 10 of 589 1 9 10 11 589

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.