FEATURED

FEATURED

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

राज्य व्यवस्था समितिका सभापति खतिवडाले दिए राजीनामा

साउन २७, सोलुखुम्बु । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा...

Read more
उदयपुरमा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

उदयपुरमा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

साउन २७, सोलुखुम्बु । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगरामा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी भएका छन्। जङ्गलबाट टिपेर ल्याइएको च्याउ तरकारी बनाएर खाएपछि बिरामी परेका उनीहरूलाई बेल्टारस्थित नगर...

Read more
नेपाली कांग्रेस सोलुुले काठमाडौँमा तय गरिएको भनिएको कार्यक्रममा गम्भीर आपत्ति जनाउँदै कार्यकर्तालाई सतर्क रहन आग्रह

नेपाली कांग्रेस सोलुुले काठमाडौँमा तय गरिएको भनिएको कार्यक्रममा गम्भीर आपत्ति जनाउँदै कार्यकर्तालाई सतर्क रहन आग्रह

साउन २७, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिले हाल काठमाडौँमा तय गरिएको भनिएको एक कार्यक्रमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । पार्टी सभापति नाम्गेल जाङबु शेर्पाले एक प्रेस विज्ञप्ति जारी...

Read more
उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुरुपयोग, २२ वर्षीय युवक पक्राउ

उदयपुरमा १६ वर्षीया बालिकामाथि यौन दुरुपयोग, २२ वर्षीय युवक पक्राउ

साउन २७, सोलुखुम्बु ।  उदयपुरमा १६ वर्षीया एक बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–११ साकेला टोलका २२ वर्षीय सागर परियार हुन्...

Read more
कोशी प्रदेशमा ९४ प्रतिशत रोपाई, वर्षा अभावका कारण गतवर्षको तुलनामा कमी

कोशी प्रदेशमा ९४ प्रतिशत रोपाई, वर्षा अभावका कारण गतवर्षको तुलनामा कमी

साउन २७, सोलुखुम्बु । कोशी प्रदेशमा अहिलेसम्म ९४ प्रतिशत रोपाईं भएको छ । समयमा पर्याप्त वर्षा नभएका कारण साउनको २५ गतेसम्म कुल दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर...

Read more
सोलुखुम्बुमा एक वर्षमा लडेर १० जनाको मृत्यु

सोलुखुम्बुमा एक वर्षमा लडेर १० जनाको मृत्यु

साउन २७ गते, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गएको आर्थिक वर्ष २०८१÷८२ मा लडेर १० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार तीन महिला र सात पुरुषको...

Read more
आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

साउन २७, सोलुखुम्बु । अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘दिगो विकास र सुनौलो भविष्यको सार स् स्थानीय युवाको सहभागिता समृद्धिको आधार’ मूल...

Read more
माप्य दुधकोशीले सुरु ग¥यो काठमाण्डौ केन्द्रित सेवा शिविर 

माप्य दुधकोशीले सुरु ग¥यो काठमाण्डौ केन्द्रित सेवा शिविर 

साउन २६, साेलुखुम्बु ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाण्डौमा आफ्नो एकीकृत सेवा शिविर सुरु गरेको छ ।  गाउँपालिकाले काठमाण्डौस्थित नवदुर्गा भेन्युमा आजबाट सुरु गरेको २ दिने सेवा शिविरको उद्घाटनमा नेपाल सरकारका...

Read more
सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

सोलुदुधकुण्ड नगरपालिकाका ५ किसानलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण 

साउन २६, सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका सोलुखुम्बुले अगुवा कृषकहरूलाई बगैँचा व्यवस्थापनका सामाग्री वितरण गरेको छ ।  नगरपालिकामा सञ्चालित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल आयोजना कार्यान्वयन इकाई अन्तर्गतको कार्यक्रम कार्यान्वयनका लागी...

Read more
सगरमाथा सहितका हिमालमा नयाँ आरोहण शुल्क लागू हुने

सगरमाथा सहितका हिमालमा नयाँ आरोहण शुल्क लागू हुने

साउन २६, सोलुखुम्बु । सगरमाथा सहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क...

Read more
Page 181 of 595 1 … 180 181 182 … 595

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.