साउन ३२, साेलुखुम्बु । सोलुखुम्बुमा ग्यास अभाव थप जटिल बन्ने संकेत देखिएको छ । केही समयअघि चर्किएको खाना पकाउने ग्यासको अभाव अझ पेचिलो बन्दै गएको हो । जिल्लामा ग्यास आपूर्ति गर्ने...
Read moreसाउन ३१, सोलुखुम्बु । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा...
Read moreसोलुखुम्बु, साउन ३० । सोलुखुम्बुस्थित प्रदेश सरकार मातहतका कार्यालयहरूले गत आर्थिक वर्ष २०८२÷८३ मा १ करोड ३९ लाख १ हजार ४ सय ५७ रुपैयाँ राजस्व संकलन गरेका छन् । कोष...
Read moreसाउन ३०, सोलुखुम्बु । ओखलढुंगाको मोलुङ गाउँपालिका–५ गोगुनडाँडामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान अन्दाजी ११ : ३० बजे मोलुङ गाउँपालिका–५ गोगुनडाँडा बस्ने अन्दाजी ३३ वर्षीय...
Read moreसाउन ३०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट हराएका ५६ जनामध्ये ५३ जनालाई फेला पारेको छ । हराएकामध्ये तीन जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी...
Read moreसाउन ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभर शतप्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । जिल्लाका कुल...
Read moreसाउन ३०, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी सङ्कलन र वितरण सुरु गरिएको छ। उच्च पहाडी क्षेत्रमा देखिने निरन्तर...
Read moreसाउन ३०, सोलुखुम्बु । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान...
Read moreसाउन २९, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु...
Read moreसाउन २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ स्थित पेल्माङ आधारभूत विद्यालयका एक शिक्षकद्वारा कक्षा ५ मा अध्ययनरत छात्रमाथि भएको शारीरिक कारबाहीको घटनामा विद्यालय प्रशासन र सम्बन्धित शिक्षकले गल्ती स्वीकार गर्दै...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.