FEATURED

FEATURED

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा तोईबहादुर कटुवाल हत्या प्रकरण : अनुसन्धानका क्रममा थप दुई जना पक्राउ

साउन २६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। गत साउन २३ गते बिहान अन्दाजी ७ः३० बजे सोलुदुधकुण्ड नगरपालिका–११...

Read more
कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

कोशीमा सत्ता सहकार्यअघि नै भागबन्डाको राजनिती, नेकपा चार मन्त्रालयको अडानमा

साउन २५, सोलुखुम्बु । सत्ता सहकार्यका लागि सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेशमा मन्त्रालय बाँडफाँट मुख्य चुनौतीका रूपमा देखिएको छ । सरकारमा सहभागी हुने...

Read more
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

केन्द्रीय प्रणालीको समस्याले सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्र सेवा प्रभावित

साउन २५, सोलुखुम्बु । केन्द्रीय डिजिटल प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण सोलुखुम्बुमा राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रभावित बनेको छ। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने राहदानी सेवा पछिल्लो केही समयदेखि...

Read more
सोलुखुम्बुमा विपदबाट  एक करोड १९ लाखभन्दा बढीको क्षति

सोलुखुम्बुमा विपदबाट एक करोड १९ लाखभन्दा बढीको क्षति

साउन २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गत आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न विपद्का घटनाबाट एक करोड १९ लाख रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले...

Read more
खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

साउन २५, खोटाङ । सामुदायिक वनमा युवाको सहभागिता बढाउँदै हरित अर्थतन्त्र र दिगो वन व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खोटाङमा सामुदायिक वन दिवस २०८३ विविध कार्यक्रमसहित मनाइएको छ। दिक्तेल रुपाकोट...

Read more
खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

साउन २५, ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका खिजिदेम्बावासी नागरिकलाई लक्षित गरी तीनदिने एकीकृत सेवा शिविर सुरु गरेको छ । गाउँपालिकाबाट प्राप्त हुने विभिन्न सरकारी सेवाहरु काठमाडौंमै...

Read more
काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको दुई दिने एकीकृत सेवा प्रवाह शिविरमार्फत एक हजार पाँच सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । अस्थायी रूपमा काठमाडौँमा...

Read more
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

साउन २५, सोलुखुम्बु । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो केही घण्टायता बागमती प्रदेशका...

Read more
चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

साउन २४ ,साेलुखुम्बु । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउँदै जलवायु अनुकूलनमा योगदान पु¥याउने उद्देश्यले ‘हरित उत्सवः परिवर्तनका लागि महिला’ अभियान शनिबारदेखि ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रमा शुभारम्भ गरिएको छ ।...

Read more
माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

साउन २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सेवा शिविर सञ्चालन गरेको छ । गाउँपालिकासम्म पुगेर सेवा लिन कठिन हुने नागरिकलाई...

Read more
Page 22 of 590 1 21 22 23 590

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.