FEATURED

FEATURED

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

जेठ १०, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई जोड्ने महत्वपूर्ण मोटरेबल पक्की पुलको उद्घाटन गरिएको छ । खोटेहाङ गाउँपालिका–७ को खोटाङ बजार मझौ र जन्तेढुंगा गाउँपालिका–५ को चिसापानी...

Read more
आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

जेठ १०, सोलुखुम्बु । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया प्रारम्भ गरेको छ। यसै सन्दर्भमा गाउँपालिकाले स्थानीय नागरिक, संघसंस्था, राजनीतिक दल, नागरिक समाज...

Read more
आजको मौसम पूर्वानुमान : यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

जेठ १०, सोलुखुम्बु । आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । अहिले पनि बागमती प्रदेशका थोरै ठाउँ तथा कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा हल्कादेखि...

Read more
योजना सम्झौता जेठ १५ गतेभित्र सक्न नेचासल्यान गाउँपालिकाको आग्रह

योजना सम्झौता जेठ १५ गतेभित्र सक्न नेचासल्यान गाउँपालिकाको आग्रह

जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरिएका योजनाहरुको सम्झौता यही जेठ १५ गतेभित्र गरिसक्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ। गाउँपालिकाले बुधबार एक सूचना...

Read more
सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

सुनकोशीमा बेपत्ता भएका प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि फेला

जेठ ९, सोलुखुम्बु । रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेलको शव पाँच दिनपछि सुनकोशी नदी किनारमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार भुजेल जेठ ४ गते...

Read more
स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

स्व. दमाई सर्की शेर्पाको सम्झनामा निर्मित शालिक अनावरण तथा सातौं पुण्यतिथिमा श्रद्धाञ्जली कार्यक्रम

जेठ ९, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका, वडा नम्बर १, बुक्सा निवासी स्वर्गीय दमाई सर्की शेर्पाको सातौं पुण्यतिथिको अवसरमा एक विशेष सम्मान समारोह तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ...

Read more
सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

सिद्धिचरण नगरपालिकामा खरको छानोमुक्त अभियान अन्तर्गत १९ विपन्न परिवारलाई जस्तापाताको सहयोग

जेठ ९, सोलुखुम्बु । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले आफ्नो क्षेत्रलाई खरको छानोमुक्त नगरपालिका बनाउने अभियानअन्तर्गत १९ विपन्न परिवारलाई घर छाउन जस्तापाता प्रदान गरेको छ । सिद्धिचरण नगरपालिका भण्डार शाखा प्रमुख चुडामणि...

Read more
ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

ह्वाइट हिल्स बोर्डिङ स्कुलमा भलिबल प्रतियोगिता सम्पन्न

जेठ ९, सोलुखुम्बु । विद्यार्थीहरूको बहुआयामिक विकासलाई लक्ष्य राखी सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–५ मा अवस्थित ह्वाइट हिल्स बोर्डिङ स्कुलले हरेक शुक्रबार नियमित रूपमा अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।...

Read more
संखुवासभामा ६ वर्षीया बालिकाको मृत्युपछि प्रहरी अनुसन्धान, शवसहित अभिभावक नियन्त्रणमा

संखुवासभामा ६ वर्षीया बालिकाको मृत्युपछि प्रहरी अनुसन्धान, शवसहित अभिभावक नियन्त्रणमा

जेठ ९, सोलुखुम्बु । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शंकास्पद मृत्युपछि प्रहरी अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले मृतक बालिकाको शव बिहीबार नियन्त्रणमा लिई...

Read more
आजको मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना

आजको मौसम : यी प्रदेशमा आज वर्षाको सम्भावना

जेठ ९, सोलुखुम्बु । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

Read more
Page 239 of 597 1 … 238 239 240 … 597

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.