बुधबार । आज काठमाण्डौ उपत्यकासहित देशको विभिन्न ठाउँमा पानी परेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बागमती प्रदेशका धेरैजसो ठाउँमा सामान्य वर्षा भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ...
Read moreअशोक राई, खोटाङ । खोटाङको दिक्तेल बजारमा प्रशासनले उपभोक्ता सुरक्षालाई केन्द्रमा राख्दै आकस्मिक बजार अनुगमन अभियान सञ्चालन गरेको छ । बजारमा म्याद गुज्रिएका तथा मापदण्ड विपरीत बिक्रीका लागि राखिएका दैनिक...
Read moreफागुन १३, सोलुखुम्बु । सबै मतदान अधिकृतहरूलाई खाना खाएरै आउन जिल्ला निर्वाचन कार्यालय खोटाङले आग्रह गरेको छ । आसन्न निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई दिइने तालीममा खाना...
Read moreफागुन १३, सोलुखुम्बु । निर्वाचन नजिकिँदै गर्दा हिमाली जिल्ला सोलुखुम्बुको चुनावी रौनकता दिनानुदिन बढ्दै गएको छ । उम्मेदवारहरूले आफ्ना एजेण्डा र भिजन सुनाएर नागरिकको मत आफ्नो पक्षमा पार्नका लागी करिव...
Read moreसबिना राई, फागुन १३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा निर्वाचन आचारसंहिता विपरीत टाँसिएका पोस्टर र ब्यानर हटाइएको छ । बुधबार मुख्य निर्वाचन अधिकृत चन्द्र कुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला...
Read moreफागुन १३, सोलुखुम्बु । पत्रकार आचारसंहिता तथा निर्वाचन आचारसंहितासम्बन्धी सोलुखुम्बुस्थित क्रियाशील पत्रकारहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको । नेपाल पत्रकार महासङ्घ सोलुखुम्बुको आयोजना तथा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशको...
Read moreफागुन १३, सोलुखुम्बु । क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यु) गरी करोडौँ रुपैयाँ बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
Read moreफागुन १२, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका ओखलढुङ्गाका मोलुङ र सुनकोसी गाउँपालिकाका ८ जना कर्मचारीहरुले पदीय मर्यादा कायम नगरिएको भन्दै निर्वाचन वापत पाउने कुनै पनि आर्थिक सुविधा नलिने बताएका...
Read moreफागुन १२, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो भेगहरूमा हिमपात भएको छ । मंगलबार दिउँसोबाट सोलुखुम्बुको माथिल्लो हिमाली क्षेत्रमा हिमपात सुरु भएको हो । हिमपात भएसँगै यहाँका डाँडाकाँडा र पाखाहरू...
Read moreसबिना राई, फागुन १२, सोलुखुम्बु । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा तथा निर्वाचन प्रचारप्रसार प्रभावकारी बनाउन जिल्लाका क्रियाशील सञ्चारकर्मीसँग छलफल एवं अन्तरक्रिया गरेको...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.