FEATURED

FEATURED

सुकेधारामा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम गरिदै

सुकेधारामा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम गरिदै

कार्तिक ९, सोलुखुम्बु । काठमाडौँको सुकेधारा स्थित युनिभर्सल क्याफेमा शुभकामना आदान प्रदान तथा स्वर्ण जयन्ती विषयक भेटघाट कार्यक्रम २०८१ आयोजना गरिने भएको छ । हिमाल दर्शन माध्यमिक विद्यालय पूर्व विद्यार्थी...

Read more
कागेल, जुबु जोड्ने वात्तिम सडकमा मोटरसाईकल चल्न सुरु

कागेल, जुबु जोड्ने वात्तिम सडकमा मोटरसाईकल चल्न सुरु

कार्तिक ९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ कागेल र जुबु ४ जोडने वात्तिम वादे सडकमा मोटरसाइकल चल्न थालेको छ । गत असोज १२ गते आएको अविरल बर्षासँगैको पहिरो...

Read more
 साल्मे सडक खण्डको भिमकाय ढुङ्गा हटाइने, शुक्रबार ३ घण्टा यातायात बन्द

 साल्मे सडक खण्डको भिमकाय ढुङ्गा हटाइने, शुक्रबार ३ घण्टा यातायात बन्द

कार्तिक ९, सोलुखुम्बु ।  वर्षातका कारण झरेको साल्मे पहिरोमा रहेको ढुङ्गा हटाइने भएको छ ।  सडक डिभिजन कार्यालय हर्कपुरले शुक्रबार सल्लेरी ओखलढुङ्गा सडकखण्डको ढुङ्गा हटाउने तयारी रहेको  जिल्ला प्रहरी कार्यालय...

Read more
सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

सगरमाथा निकुञ्जको स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरण निषेध

कार्तिक ९, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडान र अवतरण निषेध गरेको छ । सगमाथा राष्ट्रिय निकुञ्जले सूचना निकालेर स्याङबोचे भन्दा माथिल्लो क्षेत्रमा व्यवसायीक हेली...

Read more
बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

बेलीब्रिज निर्माणमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानलाई सम्मान

कार्तिक ९, सोलुखुम्बु । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीको बेलीब्रिज निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाका जवानहरूलाई सम्मान गर्नुभएको छ ।...

Read more
मौसममा सुधार आएसागै खुम्बु क्षेत्रमा पर्यटकको चाप, ८० प्रतिशत होटल अकुपाइड 

मौसममा सुधार आएसागै खुम्बु क्षेत्रमा पर्यटकको चाप, ८० प्रतिशत होटल अकुपाइड 

कार्तिक ८, सोलुखुम्बु । हवाई उडान खुलेसँगै खुम्बु क्षेत्रमा पर्यटकको चाप बढ्न थालेको छ ।  गत १ हप्ता सम्म मौसम खराब हुँदा सुख्खा बनेको नाम्चे क्षेत्रमा यतिखेर उडान खुलेसँगै पर्यटकको...

Read more
लिखुपिकेमा आँखा केन्द्रको स्थापना, हजारौँ खर्च गरेर गाउँबाहिर जानुपर्ने बाध्यताको अन्त्य (फाेटाे फिचर सहित )

लिखुपिकेमा आँखा केन्द्रको स्थापना, हजारौँ खर्च गरेर गाउँबाहिर जानुपर्ने बाध्यताको अन्त्य (फाेटाे फिचर सहित )

कार्तिक ८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा ग्रामीण आँखा केन्द्रको स्थापना भएको छ । आज गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत र तिलगङ्गा सर्जिकल आँखा केन्द्र सोलुखुुम्बुका अध्यक्ष निमा तेण्डुप शेर्पाको...

Read more
सृजनशील युवा समाजद्धारा आयोजित फुटसल र भलिबल प्रतियोगिताको उपाधि थुलुङ ५ र कागेल ३ लाई

सृजनशील युवा समाजद्धारा आयोजित फुटसल र भलिबल प्रतियोगिताको उपाधि थुलुङ ५ र कागेल ३ लाई

कार्तिक ६, सोलुखुम्बु । सोलुखुम्बुमा सृजनशील युवा समाजको आयोजनामा गरिएको प्रतियोगिताको उपाधि थुलुङ ५ र कागेल ३ ले हात पारेको छन् । तिन दिन सम्म सञ्चालन भएको प्रतियोगितामा जिल्ला ब्यापी...

Read more
नेचासल्यानमा बजार अनुगमन, हजारौँको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री बरामद

नेचासल्यानमा बजार अनुगमन, हजारौँको अखाद्य तथा म्याद गुज्रिएका सामाग्री बरामद

कार्तिक ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले चाडपर्व लक्षित बजार अनुगमन गर्दा करिव २७ हजार बराबरको अखाद्य बस्तु जफत गरेको छ । गाउँपालिका उपाध्यक्ष तथा बजार अनुगमन संयोजक विना राईको...

Read more
भौतिक मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

भौतिक मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी

कार्तिक ८, सोलुखुम्बु । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । मुख्यमन्त्रीको सिफारिसमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बिहीबार...

Read more
Page 419 of 595 1 … 418 419 420 … 595

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.