FEATURED

FEATURED

हिउँमा फसेका ४ यात्रीको प्रहरीले ग¥यो उद्धार 

हिउँमा फसेका ४ यात्रीको प्रहरीले ग¥यो उद्धार 

असोज ११, सोलुखुम्बु ।  इम्जा ताल तर्फ पदयात्रा गर्न जाने क्रममा बाटो बिर्सिएर अलपत्र परेका ४ व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।  शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर...

Read more
स्वास्थ्य बिमाको रकम नपाउँदा समस्यामा सिन्धुली अस्पताल

स्वास्थ्य बिमाको रकम नपाउँदा समस्यामा सिन्धुली अस्पताल

असोज ११, सोलुखुम्बु । स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा सिन्धुली अस्पताल समस्यामा परेको छ । सरकारको योजनाअनुसार नागरिकलाई स्वास्थ्य बिमाअन्तर्गतको सेवा प्रदान गर्दै आएको भए पनि स्वास्थ्य बिमा बोर्डबाट रकम...

Read more
पर्यटकीय सिजन सुरु भएपछि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रहरीको गस्ती 

पर्यटकीय सिजन सुरु भएपछि हिमाली क्षेत्रको अवस्था बुझ्न प्रहरीको गस्ती 

असोज ११, सोलुखुम्बु ।  पर्यटकीय सिजन सुरु भएसँगै माथिल्लो हिमाली क्षेत्रमा प्रहरीले लामो दुरीको गस्ती गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निर्देशनमा इलाका प्रहरी कार्यालय नाम्चे र खुम्जुङबाट ५...

Read more
नेबिसंघ रमाइलो क्याम्पसद्वारा अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न

नेबिसंघ रमाइलो क्याम्पसद्वारा अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न

असोज ११, सोलुखुम्बु । नेबिसंघ रमाइलो क्याम्पसले अन्तर मावि हाजिरी जवाफ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघ रमाइलो बहुमुखी क्याम्पस इकाइ समिती कानेपोखरी मोरङले कार्यक्रम सम्पन्न गरेको...

Read more
कोशी प्रदेशले गर्यो ‘पर्यटन वर्ष २०८२’ घोषणा

कोशी प्रदेशले गर्यो ‘पर्यटन वर्ष २०८२’ घोषणा

असोज ११, सोलुखुम्बु । आगामी वर्ष २०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार विराटनगरमा प्रदेश सरकारले एक समारोह आयोजना गरी...

Read more
शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुदैँ

शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन अक्टोबर २० मा हुदैँ

असोज ११, सोलुखुम्बु । शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन आगामी अक्टोबर २० तारिखमा हुने भएको छ । जापानमा रहेका शेर्पा समुदाय, आदिवासीजनजाति महासंघ एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा...

Read more
 बर्खेटारमा पहिरो,  वर्षात बाधक बन्दा पन्छाउन समस्या 

 बर्खेटारमा पहिरो,  वर्षात बाधक बन्दा पन्छाउन समस्या 

असोज ११, सोलुखुम्बु ।  बर्खेटारमा झरेको पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध बनेको छ ।  निरन्तर वर्षातका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित बर्खेटारमा पहिरो खस्दा खोटाङ र भोजपुरका लागी यात्रुहरू बाटैमा...

Read more
 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

असोज ११, सोलुखुम्बु ।  शेर्पा बालबालिका सहायता सङ्घले हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  गरिब, जेहेन्ददार, असहाय र अपाङ्ग विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्दै वार्षिक...

Read more
सोताङमा चाडपर्व लक्षित बजार अनुगमन, २६ हजार बढीको अखाद्य बस्तु जफत

सोताङमा चाडपर्व लक्षित बजार अनुगमन, २६ हजार बढीको अखाद्य बस्तु जफत

असोज ११, सोलुखुम्बु । सोताङको शिवटार बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा २६ हजार बढीको म्याद नाघेका अखाद्य बस्तु जफत गरिएको बजार अनुगमन समितिले जनाएको छ...

Read more
देशभर झरी : केही ठाउँमा ठूलो वर्षा

देशभर झरी : केही ठाउँमा ठूलो वर्षा

असोज ११, सोलुखुम्बु । देशका केही ठाउँमा निकै ठूलो पानी परेको छ । देशका सबैजसो ठाउँमा पानी परे पनि केही ठाउँमा भने निकै ठूलो पानी परेको हो । पछिल्लो ३...

Read more
Page 439 of 595 1 … 438 439 440 … 595

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.