FEATURED

FEATURED

 वर्षातका कारण सोलुखुम्बुका ठाउँठाउँमा सडक भत्किए 

 वर्षातका कारण सोलुखुम्बुका ठाउँठाउँमा सडक भत्किए 

साउन ४, सोलुखुम्बु ।  वर्षातका कारण हिमाली जिल्ला सोलुखुम्बुको विभिन्न स्थानमा बाढीका कारण सडक बाटो अवरुद्ध भएका छन ।  विहीबार राती परेको वर्षातका कारण सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको केन्द्रलाई सल्लेरी जोड्ने...

Read more
सोलुखुम्बुका शेर्पाको पक्की घर पहिरोको जोखिममा 

सोलुखुम्बुका शेर्पाको पक्की घर पहिरोको जोखिममा 

साउन ४, सोलुखुम्बु ।  सोलुखुम्बुमा घर मुनिबाट गएको पहिरोका कारण पक्की घर जोखिममा परेको छ । सोलुदुधकुण्ड नगरपालिका १० टाप्टीङ दिमिलका डेन्डी शेर्पाको घर मुनिबाट करिव २ सय मिटर अग्लो...

Read more
खोटाङ्ग : यस वर्षको धान रोपाइँ ७६ प्रतिशत सकियो, सबैभन्दा धेरै दिक्तेलमा

खोटाङ्ग : यस वर्षको धान रोपाइँ ७६ प्रतिशत सकियो, सबैभन्दा धेरै दिक्तेलमा

साउन ४, सोलुखुम्बु । खोटाङमा यस वर्षको रोपाइँ ७६ प्रतिशत बढी सकिएको छ । कृषि ज्ञान केन्द्र खोटाङ्ग अनुसार जिल्लामा यस वर्षको धान खोटाङ्ग ७६ दशमलव ७९ प्रतिशत सकिएको हो ।...

Read more
नेचासल्यान १ मा २ सय १९ लाई ;सामाजिक सुरक्षा भत्ता वितरण

नेचासल्यान १ मा २ सय १९ लाई ;सामाजिक सुरक्षा भत्ता वितरण

साउन ४, साेलुखुम्बु  । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ का २ सय १९ लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । आ.व. २०८० / ८१ को अन्तिम चौमासिक बापतको...

Read more
 उपचारमा आर्थिक अभावका कारण सोलुखुम्बुका एक पुरुषको मृत्यु 

 उपचारमा आर्थिक अभावका कारण सोलुखुम्बुका एक पुरुषको मृत्यु 

साउन, ४ सोलुखुम्बु । उपचार अभावमा सोलुखुम्बुका एक बृद्धको मृत्यु भएकाे छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सीन्धु फुलेलीका चित्र बहादुर विकलाई थप उपचारका लागी काठमाण्डौ लैजादै थर्दा...

Read more
समाज डेण्टलमा अब बिहानी सेवा

समाज डेण्टलमा अब बिहानी सेवा

साउन ४, साेलुखुम्बु । समाज डेण्टलले अब बिहानी सेवा पनि सुरु गरिको छ। २४ औं वार्षिक उत्सवको अवसरमा नयाँ बानेश्वर शाखाबाट बिहानी सेवा सुचारु गरेको हो। ‘दन्त उपचारमा सबैको पहुँच...

Read more
 हाइड्रोले जथाभावी पानी छाड्दा  लिखुपिके सल्लेरी सडक खण्ड अवरुद्ध 

 हाइड्रोले जथाभावी पानी छाड्दा  लिखुपिके सल्लेरी सडक खण्ड अवरुद्ध 

साउन ४, सोलुखुम्बु  । सोलुखुम्बुको लिखुपिके गाउँपालिका लाई सदरमुकाम सँग जोड्ने मुख्य सडक लिखु खोलामा एक्कासि बढेको पानीको उच्च बहावले बगाइदिएको छ । स्थानीय हाइड्रो पावर हिमालयन इनर्जीले ड्याम खोल्दा...

Read more
वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

साउन ४, सोलुखुम्बु । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे...

Read more
कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने रक्षामन्त्री राईकोे भनाई

कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने रक्षामन्त्री राईकोे भनाई

साउन ४, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने बताउनुभएको छ । शुक्रवार एक भेटघाट कार्यक्रममा कसैको दबाब र प्रलोभनमा नपरी काम गर्ने बताउनुभएको हो...

Read more
दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीद्वारा उद्धार

साउन ४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–६ दोर्पूमा माटोको ढिस्कोले पुरिएका व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ । सोलुखुम्बुकै माप्य दूधकोशी गाउँपालिका–५ बस्ने ४२ वर्षीय तेजबहादुर तामाङ तारजालीको पर्खाल लगाउने...

Read more
Page 517 of 592 1 516 517 518 592

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.