भक्तपुरको नयाँ ठिमीमा रहेको मिड भ्याली एसएस कलेजले ७७ वटै जिल्लाका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। माध्यमिक शिक्षा परीक्षा एसईई मा प्रत्येक जिल्लाका उत्कृष्ट १ जना छात्र...
Read moreकोसी प्रदेशमै पहिलो पटक ओखल्ढुंगाको खिजिदेम्बा गाउँपालिकाका विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागु हुने भएको छ । पालिका अध्यक्ष गम्बु शेर्पाको पहलमा लण्डन दातृ निकाय भएको गैह्रसरकारी संस्था कल्स ओवर रिजेज...
Read moreअसार २०, सोलुखुम्बु । बढ्दो आधुनिकता र सहरीकरणका कारण पछिल्लो समयमा यहाँका मौलिक संस्कृति विस्तारै हराउन थालेका छन् । सांस्कृतिकको संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्नका लागि सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा शेर्पा...
Read moreअसार २०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिरोको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई...
Read moreअसार २०, साेलुखुम्बु । जंगली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा भिमफेदी–६ उर्लाघारी निवासी ६५ वर्षीया मंगली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी...
Read moreसोलुखुम्बु, असार २० । आर्थिक अभावका कारण शवको पोस्टमार्टम गर्न समस्या भएपछि सहयोगको अपिल गरिएको छ । असार १८ गते सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर २ मा लडेर...
Read moreअसार १९, सोलुखुम्बु । सोलुखुम्बुको खम्बु पासाङ ल्हामु गाउँपालिकामा एक पुरुषको लडेर मृत्यु भएको छ । गत १८ गते राती गाउँपालिकाको वडा नम्बर २ छर्तलाबाट काम सकेर कोठा फर्कने क्रममा...
Read moreअसार १९, सोलु खुम्बु । खोटाङ जिल्ला पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । आज जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक सन बहादुर राइको अध्यक्षतामा जिल्लालाई...
Read moreसोलुखुम्बु, असार १९ । मनसुनजन्य विपदबाट सोलुखुम्बुमा २ जनाको मृत्यु भएको छ । लाेकसेवाकाे परिक्षा दिन हिडेका शिक्षक सहित अन्य एक जनाकाे मृत्यु भएकाे हाे । लागातार २ दिनमा जिल्लाको...
Read moreअसार १९, सोलुखुम्बु । जलश्रोत तथा सिँचाइ विकास सव डिभिजन कार्यालय सोलुखुम्बुले हाल सम्म ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को अन्त्यतिर आइपुग्दा कार्यालयबाट सञ्चालन...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.