समाज

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

बाढीपीडितका लागि रास्वपा सोलु उपसभापति शेर्पाको ३ लाख ३३ हजार सहयोग

सोलुखुम्बु, भदौ २१ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सोलुखुम्बुका उपसभापति पासाङ शेर्पा ‘पिनासा’ले तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि तीन लाख ३३ हजार ३३३ रुपियाँ सहयोग गर्ने...

Read more
एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

भदौ २०, सोलुखुम्बु । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाजले काठमाडौँमा आयोजना गरेको...

Read more
सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

सल्लेरीमा विद्यार्थीको राहत अभियान, बाढीपीडितका लागि ४१ हजार संकलन

भदौ २०, सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीस्थित माउन्ट एभरेस्ट इङ्लिस सेकेन्डरी स्कुलका विद्यार्थीले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत अभियान सञ्चालन गरेका छन् । विद्यार्थी, शिक्षक र स्थानीय शुभेच्छुकको सहभागितामा...

Read more
गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

गञ्जेडाँडा हत्या प्रकरण : अभियुक्त कारागार र दुई बालक सुधारगृह चलान

सोलुखुम्बु, भदौ २० गते । सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडाका ४५ वर्षीय तोइबहादुर कटुवालको हत्या अभियोगमा पक्राउ परेका तीन जनालाई अदालतको आदेशपछि पूर्पक्षका लागि कारागार तथा बालसुधार गृह पठाइएको छ । जिल्ला...

Read more
बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

बेपत्ताको खोजी र पीडितको व्यवस्थापनमा कोशी प्रदेश गम्भीर

भदौ २०, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । बाढीमा परी कोशी प्रदेशका १६० भन्दा बढी नागरिक सम्पर्कविहीन रहेको...

Read more
हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

भदौ २०, सोलुखुम्बु । देशभर आज मौसम सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू–भागका केही तथा धेरै...

Read more
रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

रसुवाको बाढीमा कोशी प्रदेशका १६० जना अझै सम्पर्कविहीन

भदौ १९, सोलुखुम्बु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कोशी प्रदेशका १६० जना व्यक्ति अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक...

Read more
शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

शेर्पा समाज माप्य दुधकोशीद्धारा आयोजित एक महिने श्याब्रु तालिम सम्पन्न

भदौ १९, सोलुखुम्बु । शेर्पा समाज माप्य दुधकोशीको आयोजनामा सञ्चालित एक महिने श्याब्रु तालिम सम्पन्न भएको छ । शेर्पा समुदायको लोप हुँदै गएको भाषा, संस्कृति, परम्परा, कला तथा मौलिक पहिचानको...

Read more
सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सगरमाथाबाट ९० हजार किलो फोहोर उठ्यो, व्यवस्थापनमा अझै चुनौती

सबिना राई, भदौ १९, सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा आधार शिविरदेखि माथिल्ला क्याम्पसम्म थुप्रिएको फोहोर व्यवस्थापनका क्रममा करिब ९० हजार किलोग्राम फोहोर संकलन गरिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति...

Read more
फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

फाप्लु विमानस्थलबाट ६ लाख १४ हजार किलो सामग्री कार्गोमार्फत ढुवानी

भदौ १९, सोलुखुम्बु । फाप्लु विमानस्थलबाट एक वर्षको अवधिमा ६ लाख १४ हजार किलोभन्दा बढी सामग्री हवाई कार्गोमार्फत ढुवानी गरिएको छ। नागरिक उड्डयन कार्यालय फाप्लुका अनुसार आर्थिक वर्ष २०८२/८३ मा...

Read more
Page 13 of 166 1 … 12 13 14 … 166

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.