असोज १७, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले धमाधम सडक सफा गर्न सुरु गरेको छ । पछिल्लो मनसुन जन्य विपदले क्षतविक्षत बनाएको गाउँपालिकाका विभिन्न सडक खण्डलाई गाउँपालिकाले एकै पटक ३ वटा...
Read moreअसोज १७, सोलुखुम्बु । खोटाङको दिप्रुम चुईचुम्मा गाउँपालिकाले पहिरोले पुर्ण क्षति पुगेका घरधुरीलाई ३५ हजार राहत दिने भएको छ । असोज ११ देखि १२ गतेसम्म गएको बाढी पहिरोले पुर्ण क्षति...
Read moreअसोज १५, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मंगलबार ‘हामी सबै बनौ जिम्मेवार : नगरौ ज्येष्ठ नागरिकलाई दुव्र्यवहार’ भन्ने नारासहित यो...
Read moreअसोज १४, सोलुखुम्बु । बाढीका कारण उत्पादन बन्द भएको सोलुखोला दुधकोशी जलविद्युत आयोजना सुचारु भएको छ । गत १२ गतेसम्मको भीषण वर्षातले नदि तथा खोलाहरूमा अाएकाे भयावह बाढी तथा कटानका कारण...
Read moreअसोज १४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सशस्त्र प्रहरीले काठे पुल निर्माण गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित मुक्ली हुँदै वडा नम्बर ७ देउसा जाने बाटोमा रहेको...
Read moreअसोज १४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्नासाका ४ वटा घर पहिरोको जोखिम क्षेत्रमा परेका छन् । गत १२ गतेको ठुलो वर्षातले तिङ्नासाका ४ घरमाथिबाट पहिरो झर्ने...
Read moreअसोज १३, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले थामे बाढी पीडितका लागी २८ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आग गाउँपालिकामा बसेको गाउँ कार्यपलिकाको बैठकले गत साउन ३२...
Read moreअसोज १३, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ बलङ्गामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ । थुलुङ दुधकोशी गाउँपालिकाको तल्लो क्षेत्रका बासिन्दामा सञ्चारको पहुँच पु¥याउने हेतुले...
Read moreअसोज १३, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका ले २ दिन भित्र सबै अवरुद्ध सडक खुलाइसक्ने गरि काम थालेको छ । २ दिन सम्म निरन्तर परेको झरीले अवरुद्ध गाउँपालिकाका सबै...
Read moreअसोज १३, सोलुखुम्बु । गत २ दिन सम्म निरन्तर परेको वर्षाले पूर्वी पहाडी जिल्लाहरूका सडक क्षतविक्षत बनेका छन् । स्थानीयर सरकारले दशैँ तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै मर्मत सम्भार गरेका...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.