असोज ३०, सोलुखुम्बु । गत असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षात पछिको बाढीले निम्त्याएको वितण्डाका विषयमा खोटाङ जिल्लावासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर...
Read moreअसोज ३०, सोलुखुम्बुु । मौसममा गडबडी भएपछि उडान अवरुद्ध हुँदा मन्थली विमानस्थलमा अड्कीएका पर्यटकलाई सेनाको जहाज मार्फत लुक्ला ल्याइने भएको तयारी भएको छ । रक्षा मन्त्री मानवीर राईको निर्देशन पछि...
Read moreअसोज ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न कार्यक्रम गरि प्रहरी दिवस मनाइएको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले दिवस विशेष कार्यक्रमको आयोजना गरेको हो...
Read moreअसोज २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा दोश्रो महाकुलुङ ऐतिहासिक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । साहित्य समाजको पहिचान, युवा साहित्यकारलाई उजागर हाम्रो अभियान भन्ने नाराका कार्यक्रम सम्पन्न भएको हो...
Read moreअसोज २९, सोलुखुम्बु । खोटाङको रावाबेसी गाउँपालिकामा सुमो दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ४ डुम्रेधारापानीबाट दिक्तेल हिँडेको यात्रुबाहक सुमो दुर्घटना हुँदा ६ जना...
Read moreअसोज २८, सोलुखुम्बु । विजयादशमीको अन्तिम दिन टिका पछाडि सुनसान प्राय बनेको सोलुखुम्बुको सदरमुकाममा फेरी चहलपहल बढ्दै गएको छ । टिका पछाडि मान्यजनबाट टिका थाप्न गएकाहरु फर्किन थालेसँगै सल्लेरीमा मानिसको...
Read moreअसोज २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका पर्यटन व्यवसायी टङ्क प्रसाद राईको पहलमा विद्यार्थीहरूलाई खेलकुदका सामाग्री, शैक्षिक सामाग्री र सुत्केरी महिलाहरूलाई प्रोत्साहन भत्ता वितरण गरिएको छ । वडा...
Read moreअसोज २८, सोलुखुम्बु । सोमबार बेलुकादेखि बीपी राजमार्गमा ठुला गाडीहरू समेत चल्ने भएका छन् । वर्षासँगैको पहिरोका कारण क्षतिग्रस्त राजमार्गमा नयाँ ट्र्याक खुलाएर केही दिन अघिदेखि साना सवारीसाधन चल्न दिइएकोमा...
Read moreअसोज २६, सोलुखुम्बु । बजारबाट आयातीत चिउराका कारण गाउँघरमा ढिकी, मिल प्रयोग गरेर बनाईने चिउराको प्रयोग हराउँदै गएको छ । तयारी प्याकेटमा आउने विभिन्न थरिका चिउरा बजारमा पाउने भएपछि गाउँघरमा...
Read moreअसाेज २३, साेलुखुम्बु । काठमाण्डौबाट ओखलढुङ्गा आउँदै गरेको बस दुर्घटना भएको छ । काठमाण्डौँबाट ओखलढुङ्गा आउँदै गरेको यात्रुबाहक बस दुर्घटना दोलखामा हुँदा १५ जना घाइते भएका छन् । दोलखाको भीमेश्वर–८...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.