असोज १०, सोलुखुम्बु । निरन्तरको वर्षाका कारण सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका तीन वटा वडामा शुक्रबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ८, ९ र १० मा विभिन्न स्थानमा...
Read moreअसोज १०, सोलुखुम्बु । पहिरोका कारण अवरुद्ध बनेको सोलुखुम्बु–काठमाडौँ सडकखण्ड अस्थायी रूपमा सञ्चालनमा आएको छ । जिल्लाको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाका सिद्धिचरण लोकमार्गअन्तर्गत सोलुदूधकुण्ड नगरपालिका–११ सिस्नेरीको साल्मे क्षेत्रमा सडक...
Read moreअसोज ९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुले बालमैत्री वडा घोषणा गर्न आवश्यक ४७ वटा सूचक पूरा गरेको छ । बालमैत्री वडा घोषणा उन्मुख अभियान सुरु गरेको एक वर्ष छ...
Read moreअसोज ९, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ की १८ वर्षीया पुनम बास्तोला क्षेत्रीय प्रतिनिधिमा चयन हुनुभएको छ। हाल कक्षा १२ मा अध्ययनरत बास्तोला कम उमेरमै नेपाली...
Read moreअसोज ९, सोलुखुम्बु । निरन्तरको भारी वर्षाका कारण सोलुखुम्बुका विभिन्न स्थानमा घर जोखिममा परेका छन्। थुलुङ दुधकोशी गाउँपालिका–७ देउसामा तीन घर जोखिममा परेपछि ती घरका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने...
Read moreअसोज ९, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएको छ। बिहीबार नेचासल्यान गाउँपालिकामा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै जिल्लामा पालिका अधिवेशन सम्पन्न भएको...
Read moreअसोज ८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्थानीयस्तरमा पाइने लोक्ता तथा अर्गेलीको सदुपयोग गरी नेपाली हातेकागज उत्पादन गर्ने उद्देश्यले १० दिने तालिम सुरु भएको छ । ‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ,...
Read moreअसोज ८, सोलुखुम्बु । लगातारको प्रतिकूल मौसम तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले शुक्रबार पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा बिदा दिएको छ। गाउँपालिकाको गाउँ कार्यपालिका कार्यालयले बिहीबार एक...
Read moreअसोज ८, सोलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार...
Read moreअसोज ७, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका ४ स्थित बाक्सिला बजारमा गरिएको बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका विभिन्न दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.