समाज

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

असोज ४,सोलुखुम्बु । उमेरले १६ वर्ष । हातमा किताब र कापी हुनुपर्ने उमेरमा सल्लेरीकी अन्जिता मगर भने आफ्नै सीप र सिर्जनशीलताबाट व्यवसायको बाटोमा अघि बढिरहेकी छन् । सोलुदुधकुण्ड नगरपालिका–५, सल्लेरीकी...

Read more
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

असोज ४, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ र महाकुलुङ गाउँपालिकालाई सदरमुकाम सल्लेरी तथा राजधानी काठमाडौंसँग प्रत्यक्ष रूपमा जोड्ने नेले–बुढीडाँडा–सोताङ सडकखण्डअन्तर्गतको दिप्लीघाटस्थित बेलीब्रिज जोखिममा परेको छ । सोताङ गाउँपालिका–१ र थुलुङ दुधकोशी...

Read more
आज दिनभर देशभर बदली, विभिन्न स्थानमा वर्षा हुने

कस्तो रहनेछ आजको मौसम ?

असोज ४, सोलुखुम्बु । आज देशका हिमाली र पहाडी भू भागमा साधारणतया बादल तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो...

Read more
सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

सोलुखुम्बुमा आलुको मूल्य बढे पनि किसानलाई ढुवानी खर्चको चिन्ता

असोज ३, सोलुखुम्बु । सोलुखुम्बुको स्थानीय बजारमा यस वर्ष आलुको मूल्य गत वर्षको तुलनामा बढे पनि उत्पादनस्थलबाट बजारसम्म ल्याउँदा लाग्ने ढुवानी खर्च र बिक्रीको अनिश्चितताले किसान तथा व्यापारी चिन्तित बनेका...

Read more
विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

विपदमा मल्हम ः भोटेकोसी पीडितका लागि मिङ्ग्युर रिम्पोछेको डेढ करोड सहयोग

असाेज २,  साेलुखुम्बु । भोटेकोसी हिमपहिरो पीडितको उद्धार र पुनःस्थापनाका लागि आध्यात्मिक गुरु मिङ्ग्युर रिम्पोछेले सहयोगको हात बढाउनुभएको छ। हिम पहिरोले पुर्‍याएको अपूरणीय क्षतिपछि पीडितको घाउमा मलम लगाउने उद्देश्यले उहाँले...

Read more
सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

सोलुखुम्बुमा कृषि कार्यक्रमको समीक्षा, कार्यक्रम कार्यान्वयनमा तीन तहबीच समन्वय आवश्यक

असोज २, सोलुखुम्बु । कृषि कार्यक्रम कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा शुक्रबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम...

Read more
सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

सोलु कांग्रेसको १५औँ महाधिवेशन सहमति र एकतामै सम्पन्न गर्ने निर्णय

असोज २, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतका सबै तहका अधिवेशनलाई सहमति र एकताको अधिवेशनका रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ। जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको सभापतित्वमा जिल्ला...

Read more
प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

प्रतिकूल मौसमले सगरमाथा पर्यटन प्रभावित, बाढीको असर छैन

असोज १, सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती दुई महिनामा पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । प्रतिकूल मौसम, हवाई उडानमा आएको...

Read more
पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

पञ्चावती आविमा विद्यार्थीको बौद्धिक विकासका लागि हाजिरीजवाफ

असोज १, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका–५, रुपाटार रामपुरस्थित पञ्चावती आधारभूत विद्यालयमा अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्था ताप्ली शाखाको आयोजनामा विद्यार्थीको बौद्धिक विकासमा...

Read more
विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

असोज १, सोलुखुम्बु । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजा गरी यो पर्व...

Read more
Page 8 of 166 1 … 7 8 9 … 166

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.