समाज

मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या

मोरङमा कारागारबाट छुटे लगतै अर्को हत्या

साउन १६, सोलुखुम्बु । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । मंगलबार राति उर्लाबारी नगरपालिका–५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको हो ।...

Read more
सोलुखुम्बु–काठमाडौँ सडकखण्ड एकतिर्फी सञ्चालनमा

सोलुखुम्बु–काठमाडौँ सडकखण्ड एकतिर्फी सञ्चालनमा

साउन १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुका सदरमुकाम नजिकै सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लास्थित साल्मे सिस्नेरी सडकखण्ड एकतिर्फी सञ्चालनमा आएको छ । गए राति अविरल वर्षा सहित आएको पहिरोले अवरुद्ध बनेको...

Read more
हत्या आरोपीलाई मन्त्री बनाएर जनताको भावनामाथि कुठाराघात भयाे : महिला अधिकारकर्मी 

हत्या आरोपीलाई मन्त्री बनाएर जनताको भावनामाथि कुठाराघात भयाे : महिला अधिकारकर्मी 

साउन १५, सोलुखुम्बु । बाँकेकी निर्मला कुर्मीको हत्या आरोपीलाई विना विभागिय मन्त्री बनाएपछि सोलुखुम्बुका महिला अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्  । बाँकेको नेपालगञ्ज परस्पुरकि निर्मला कुर्मीको हत्या र सम्पत्ति हिनामिना प्रकरणका मुख्य दोशी...

Read more
जिल्ला अस्पताल सोलुखुम्बुबाट १ सय ६३ महिलाको प्रसूति

जिल्ला अस्पताल सोलुखुम्बुबाट १ सय ६३ महिलाको प्रसूति

साउन १५, सोलुखुम्बु ।  जिल्ला अस्पताल सोलुखुम्बुबाट एक वर्षमा १ सय ६३ जना महिलाको प्रसूति गराइएको छ । जिल्ला अस्पताल सोलुखुम्बुले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमै...

Read more
खिर खाने दिनमा दूधको अभाव

खिर खाने दिनमा दूधको अभाव

साउन १५, सोलुखुम्बु ।  आज साउन १५ खिर खाने दिन शरीरको सक्ती र सुर्तिका लागी साउन १५ मा खीर खाने बैदिक परम्परा रहिआएको छ । तर हिमाली जिल्ला सोलुखुम्बुमा भने...

Read more
 एकै दिन झण्डै १० हजार भक्तजनले गरे हलेसीको दर्शन 

 एकै दिन झण्डै १० हजार भक्तजनले गरे हलेसीको दर्शन 

साउन १५, सोलुखुम्बु  । पूर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेवको मन्दिरमा साउनको दोश्रो सोमबार झण्डै १० हजार भक्तजनले दर्शन गरेका छन । हलेसी विकास समितिका अनुसार सोमबार ८ हजार ८...

Read more
नयाँ आर्थिक वर्षमा पहिलो सुरक्षित प्रसुति गर्ने सुनुवारलाई गर्भवति प्रोत्साहन भत्ता

नयाँ आर्थिक वर्षमा पहिलो सुरक्षित प्रसुति गर्ने सुनुवारलाई गर्भवति प्रोत्साहन भत्ता

साउन १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ स्थित तिङ्ला स्वास्थ्य चौकीमा नयाँ आर्थिक वर्षमा सुरक्षित प्रसुती गर्ने प्रमिला सुनुवारलाई प्रोत्साहन भत्ता प्रदान गरिएको छ । सोमबार दिउँसो...

Read more
बौद्ध बुद्ध शेर्पा समाज लिखुपिकेले गर्याे, परानो बौद्धको सरसफाई

बौद्ध बुद्ध शेर्पा समाज लिखुपिकेले गर्याे, परानो बौद्धको सरसफाई

साउन १५, सोलुखुम्बु । बौद्ध बुद्ध शेर्पा समाज लिखुपिकद्वारा पुरानो ऐतिहासिक बौद्धको सरसफाई गरेको छ । मंगलबार लिखुपिके गाउँपालिका वडा नम्बर ३ मा रहेको बौद्ध बुद्ध शेर्पा समाजका अध्यक्ष लाक्पा...

Read more
युएईमा मृत्यु टारेर फर्किएका भुवन

युएईमा मृत्यु टारेर फर्किएका भुवन

साउन १५, सोलुखुम्बु । युएईबाट ४ घण्टा लामो हवाई यात्रापछि बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए भुवन श्रेष्ठ । सात वर्षपछि नेपालको भूमिमा टेक्दा उनी एकाएक भावुक भए । भुईँमा...

Read more
झापामा बुबाको किरिया कर्म गर्दागर्दै छोराको पनि निधन

झापामा बुबाको किरिया कर्म गर्दागर्दै छोराको पनि निधन

साउन १५, सोलुखुम्बु । झापाको शिवसताक्षीमा दिवंगत बुबाको १३ दिने किरिया कर्म गर्न बसको एक व्यक्तिको निधन भएको छ । शिवसताक्षी नगरपालिका–११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको...

Read more
Page 83 of 134 1 82 83 84 134

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.