विपद

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

वर्षासँगै खसेको लेदोले भरियो फक्ताङलुङ गाउँपालिका कार्यालय

साउन ४, सोलुखुम्बु । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो। अविरल वर्षासँगै राति २ बजे...

Read more
कोशी प्रदेश : एक आर्थिक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

कोशी प्रदेश : एक आर्थिक वर्षमा प्राकृतिक विपदबाट ७७ जनाको मृत्यु

साउन २, सोलुखुम्बु । प्राकृतिक विपदका कारण कोशी प्रदेशमा ७७ जनाको मृत्यु भएको छ । पछिल्लो एक वर्ष (आर्थिक वर्ष २०८०–८१) मा प्रदेशका १४ जिल्लामा भएका दुई हजार ८६८ विपद्का...

Read more
सङ्खुवासभामा पहिरोमा पुरिएर सासू–बुहारीको मृत्यु

सङ्खुवासभामा पहिरोमा पुरिएर सासू–बुहारीको मृत्यु

साउन १, सोलुखुम्बु । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर सासू बुहारीको ज्यान गएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको ज्यान गएको सिलिचोङ...

Read more
कुखुरा फर्म सञ्चालकको बीभत्स हत्या

घाँस काट्न गएकी अनिताको भीरबाट लडेर ज्यान गयो

साउन १, सोलुखुम्बु ।  सोलुखुम्बको थुलुङ दुधकोशी गाउँपालिकामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ ।  गाउँपालिकाको वडा नम्बर २ काँगेलकी अनिता भुजेल स्थानीय भिरकुना भिरमा घाँस काट्ने क्रममा लड्दा ज्यान...

Read more
प्रजिअ पाण्डे द्वारा सल्लेरी – पत्ताले सडक अनुगमन

प्रजिअ पाण्डे द्वारा सल्लेरी – पत्ताले सडक अनुगमन

असार २९ सोलुखुम्बु । प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखि पत्ताले सम्मको सडक अनुगमन गर्नुभएको छ । शनिबार निरन्तर बर्षात कारण पहिरो गइरहेको नागरिकहरुको गुनासो आएसँगै...

Read more
पहिरोको जोखिम बढेपछि उदयपुरका १५ परिवारलाई सुरक्षित ठाउँमा सारियो

पहिरोको जोखिम बढेपछि उदयपुरका १५ परिवारलाई सुरक्षित ठाउँमा सारियो

असार २८, सोलुखुम्बु । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारका सदस्यलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । ४ दिनअघि गएको पहिराले तोरीबारीमा ४ घर बगाएको...

Read more
वर्षातका कारण नेचामा एक घर र खानेपानी आयोजनामा क्षति

वर्षातका कारण नेचामा एक घर र खानेपानी आयोजनामा क्षति

असार २८, साेलुखुम्बु । वर्षातका कारण हिमाली जिल्ला सोलुखुम्बुमा एक घर तथा निर्माणाधीन खानेपानी आयोजनामा क्षती पुगेको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाको नेचासल्यान गाउँपालिका ३ स्थित १ दलित परिवारको...

Read more
सोलुखुम्बु ः एकैदिन ११ घर माथि पहिरोकाे अातंक 

सोलुखुम्बु ः एकैदिन ११ घर माथि पहिरोकाे अातंक 

असार २५, सोलुखुम्बु । निरन्तरको झरीका कारण सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका ११ घर माथिबाट पहिरो झर्दा को सम्भावित जोखिममा परेका छन । एकैदिन नगरपालिकाका २ स्थानमा गएको पहिरोका कारण ११ वटा घर...

Read more
मनसुन जन्य विपदबाट उदयपुरमा ३ जनाको मृत्यु, लाखौँ को भौतिक क्षति 

मनसुन जन्य विपदबाट उदयपुरमा ३ जनाको मृत्यु, लाखौँ को भौतिक क्षति 

असार २५, सोलुखुम्बु ।  उदयपुरमा मनसुन जन्य विपदबाट ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लामा मनसुन जन्य विपदबाट गत २२ गते देखी २५ गते सम्म...

Read more
 पहिरोले धाप टाप्टीङ सडक खण्डमा एक घर जोखिममा 

 पहिरोले धाप टाप्टीङ सडक खण्डमा एक घर जोखिममा 

असार २५, सोलुखुम्बु । सोलुखुम्बुको धाप टाप्टीङ कच्ची सडकछेउको एक घर पहिरोको जोखिममा परेको छ । सडकको छेउबाट झरेको पहिरोले सोलुदुधकुण्ड नगरपालिका ८ सिंगाने स्थित धाप बाट टाप्टीङ जाने भित्री...

Read more
Page 7 of 9 1 6 7 8 9

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist