माप्य ६ मा राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडान गरिने
चैत्र २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडान गरिदिने भएको ...
चैत्र २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ६ मा राष्ट्रिय प्रसारण लाईनको मिटर बक्स जडान गरिदिने भएको ...
चैत्र २४, सोलुखुम्बु । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म ...
चैत्र २४, सोलुखुम्बु । द ब्राइट भिजन फाउन्डेनको आयोजनामा सोलुखुम्बुमा शनिबार आयोजित मुटु तथा आँखा सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य ...
चैत्र २४, सोलुखुम्बु । ओखलढुङ्गाको सबैभन्दा अग्लो थोलेदेम्बा डाँडामा गल्फ महोत्सव हुने भएको छ । नेपालका सात अग्ला डाँडा मध्येको ...
चैत्र २४, सोलुखुम्बु । उदयपुरका ६ हजार बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । वर्ल्ड भिजन ईन्टरनेसनल नेपालको आर्थिक सहयोग ...
कालिका आधारभुत विद्यालय थुलुङ दुधकोशी गाउँपालिका–५ को नवनिर्मित २ कोठे विद्यालय भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ...
सोलुखुम्बुको सोताङ गाउँपालिकामा भएको बोलेरो दुर्घटनमा एक जनाको मृत्यू भएको छ । वडा नम्बर २ बाट जुके भन्ने स्थान जाँदै ...
चैत्र २३, सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु सोलुखुम्बुको अध्यक्षमा नरेन्द्र कुलुङ चयन हुनुभएको छ । शनिबार ...
चैत्र २३, सोलुखुम्बु । ओखलढुगांको चिशंखुगढी गाउँपालिकामा तेस्रो चिशंखुगढी कप अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ...
चैत्र २३, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले देशमा राजतन्त्र फर्कन असम्भव रहेको दावी गर्नुभएको छ । शनिवार काठमाडौँमा किराँत राई ...
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.