Month: April 2025

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

चैत्र २२, सोलुखुम्बु । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, मधेश, बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली ...

तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउने रक्षामन्त्री राईको प्रतिवद्धता

तीनकुने घटनाका दोषीलाई कानूनी कठघरामा उभ्याउने रक्षामन्त्री राईको प्रतिवद्धता

चैत्र २२, सोलुखुम्बु । रक्षामन्त्री मानवीर राईले तीनकुने घटनाका दोषीहरुलाई कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीबार काठमाडौंमा ...

द ब्राइट भिजन फाउन्डेशनले गर्याे नेपालमा अनुसन्धान तथा विकासका लागि १० करोड रुपैयाँ लगानीको सम्झौता

द ब्राइट भिजन फाउन्डेशनले गर्याे नेपालमा अनुसन्धान तथा विकासका लागि १० करोड रुपैयाँ लगानीको सम्झौता

चैत्र २२, सोलुखुम्बु । द ब्राइट भिजन फाउन्डेशनले नेपालमा अनुसन्धान तथा विकासका लागि १० करोड रुपैयाँ लगानी गर्ने सम्झौतापत्रमा हस्ताक्षर ...

नेचासल्यान ५ मा आगलागी, घरमा क्षति,  भैँसी सक्त घाईते

नेचासल्यान ५ मा आगलागी, घरमा क्षति, भैँसी सक्त घाईते

चैत्र २१, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ बतासेमा आगलागी हुँदा गोठमा रहेको भैँसी जलेर सक्त भएको छ ...

व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

व्यावसायिक पशुपालन तालिमबाट ताप्लीका ३० जना महिला लाभान्वित

चैत्र २१, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाका ३० जना महिला पशुपालन तालिमबाट लाभान्वित भएका छन् । वडा नम्बर ५ रुपाटारको ...

कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट

चैत्र २१, सोलुखुम्बु । कृषि कर्जाको ब्याज अनुदानका लागि सोलुका १६ वटा बैंक तथा वित्तीय संस्था छनोट भएका छन् । ...

लिखुपिके गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

लिखुपिके गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु

चैत्र २१, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा तेस्रो अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ । शिक्षा युवा तथा खेलकुद ...

रोटरी क्लब अफ काठमाण्डौँद्वारा आठ थान कम्प्युटर सहयोग

रोटरी क्लब अफ काठमाण्डौँद्वारा आठ थान कम्प्युटर सहयोग

चैत्र २१, सोलुखुम्बु । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ सल्लेरी स्थित समता स्कुललाई ८ ...

हिमताल बढ्ने क्रम तीव्र, यसो भन्छन स्थानीयबासी

हिमताल बढ्ने क्रम तीव्र, यसो भन्छन स्थानीयबासी

चैत्र २०, सेलुखुम्बु । हिमाली क्षेत्रमा पछिल्ला केही दशकमै ठूला ताल बन्ने क्रम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ...

Page 25 of 28 1 24 25 26 28

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist