Month: October 2025

सोलु काङ्ग्रेसले जारी ग¥यो अपिल, विपदमा उद्दार तथा राहतमा खट्न तयार रहन कार्यकर्तालाई आग्रह

सोलु काङ्ग्रेसले जारी ग¥यो अपिल, विपदमा उद्दार तथा राहतमा खट्न तयार रहन कार्यकर्तालाई आग्रह

असोज १८, सोलुखुम्बु । नेपाली काङ्ग्रेस सोलुखुम्बुले विपदमा उद्दार तथा प्रतिकार्यमा खटिन कार्यकर्ताहरुलाई तयार रहन आह्वान गरेको छ । राष्ट्रिय ...

Landslide

तिङ्ला च्यानेका र लोकुचौरका ८ घर पहिरोको जोखिममा, २ घर सारियो बाँकीको विकल्प छैन

असोज १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाका ८ घर पहिरोको जोखिममा परेका छन् । शनिबार विहानै ...

काेशी सहित देशभरका काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी तीन दिनका लागि बन्द

काेशी सहित देशभरका काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिने गाडी तीन दिनका लागि बन्द

असोज १८, सोलुखुम्बु । सरकारले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडीको आवतजावत तीन दिनका लागि बन्द गरेको छ । राष्ट्रिय ...

सगरमाथाको फोहोर कोसेली बन्दै, १० हजार केजी फोहोर कलामा परिणत 

सगरमाथाको फोहोर कोसेली बन्दै, १० हजार केजी फोहोर कलामा परिणत 

असोज १८, सोलुखुम्बु । सगरमाथाबाट सङ्कलन गरिएको फोहोरलाई कोशेलीमा परिणत गर्ने अभियान अन्तर्गत १० हजार केजी फोहोरलाई कोशेलीमा परिणत गरिएको ...

आज ४५ औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै

साउन देखी असोज १० सम्म झण्डै ४ हजार पर्यटक आए सगरमाथा 

असोज १७, सोलुखुम्बु ।  चालु आर्थिक वर्ष २०८२/८३ मा करिव ४ हजार पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् ।  विश्वकै आकर्षक ...

सोलुखुम्बुमा श्रीमानले हाने श्रीमती सहित ३ जनालाई खुकुरी 

आफन्तको खुकुरी प्रहारबाट शिक्षक घाइते

असोज १७, सोलुखुम्बु । सङ्खुवासभामा एक शिक्षक माथि खुकुरी प्रहार भएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा आफन्तको खुकुरी प्रहारबाट ...

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 सोलुका ८ ओटै स्थानीय तहलाई सम्भावित विपदको प्रतिकार्य तथा सावधानीका लागी तयार रहन प्रशासनको आग्रह

असोज १७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले विशेष अवस्था बाहेक रातीको समयमा हिँडडुल नगर्न अनुरोध गरेको छ ।  राष्ट्रिय ...

आजदेखि मनसुनी प्रणाली थप सकृय, कोशीका हिमाली तथा पहाडी जिल्लाका नदिमा बहाव बढ्ने 

आजदेखि मनसुनी प्रणाली थप सकृय, कोशीका हिमाली तथा पहाडी जिल्लाका नदिमा बहाव बढ्ने 

असोज १७, सोलुखुम्बु । आजदेखि सोमवारसम्म मनसुन प्रणाली थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप ...

हवाइ टिकटमा मनलाग्दो भाडा लिएको गुनासोपछि प्राधिकरणद्धारा अधिकतम हवाई भाडादर सार्वजनिक

हवाइ टिकटमा मनलाग्दो भाडा लिएको गुनासोपछि प्राधिकरणद्धारा अधिकतम हवाई भाडादर सार्वजनिक

असो्ज १८, सोलुखुम्बु । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । चाडपर्वको बेला एअरलाइन्स कम्पनीहरुले ...

Page 15 of 16 1 14 15 16

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.