Month: August 2026

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

खोटाङमा विभिन्न कार्यक्रमसहित सामुदायिक वन दिवस मनाइयो

साउन २५, खोटाङ । सामुदायिक वनमा युवाको सहभागिता बढाउँदै हरित अर्थतन्त्र र दिगो वन व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खोटाङमा ...

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

खिजिदेम्बा गाउँपालिकाले सुरु ग¥यो काठमाण्डौमा तीनदिने एकीकृत शिविर सुरु

साउन २५, ओखलढुङ्गा । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका खिजिदेम्बावासी नागरिकलाई लक्षित गरी तीनदिने एकीकृत सेवा शिविर सुरु ...

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

काठमाडौँमा बसोबास गर्ने माप्य दुधकोशीका १५ सय बढीले पाए गाउँपालिकाको सेवा

साउन २५, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा आयोजना गरेको दुई दिने एकीकृत सेवा प्रवाह शिविरमार्फत एक हजार पाँच ...

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

चाडपर्वलाई हरित र दिगो बनाउन ‘हरित उत्सव’ अभियान

साउन २४ ,साेलुखुम्बु । चाडपर्वलाई वातावरणमैत्री, दिगो र जिम्मेवार बनाउँदै जलवायु अनुकूलनमा योगदान पु¥याउने उद्देश्यले ‘हरित उत्सवः परिवर्तनका लागि महिला’ अभियान ...

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

माप्य दुधकोशी गाउँपालिकाको सेवा काठमाडौँमै

साउन २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले काठमाडौँमा अस्थायी बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी सेवा शिविर सञ्चालन ...

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

सोलुखुम्बुमा विवादपछि चक्कु प्रहार गरी हत्या, १९ वर्षीय रोशन कार्की पक्राउ

साउन २४, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडामा ४६ वर्षीय तोईबहादुर कटवालको घरमै हत्या भएको छ। हत्या आरोपमा सोही स्थानका ...

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

पाँचवटै वडा प्रभावित सूचीमा पार्न नेचासल्यानको पहल सुरु, संघर्ष समन्वय समिती गठन

साउन २३, सोलुखुम्बु । दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाबाट नेचासल्यान गाउँपालिकाका पाँचवटै वडालाई प्रभावित क्षेत्रको सूचीमा समावेश गराउन माग गर्दै पहल ...

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

अपाङ्गता रोकथाममा नेचासल्यानको उत्कृष्ट प्रगति, ९२ प्रतिशत बजेट खर्च

साउन २३, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८२.८३ मा कुल बजेटको ...

Page 7 of 11 1 6 7 8 11

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.