शिक्षा

शिक्षा

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थपियाे

निमावि शिक्षक लाइसेन्सको आवेदन फाराम भर्ने म्याद थपियाे

कार्तिक १, साेलुखुम्बु ।  शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) आवेदन फारम भर्ने म्याद थप गरेको छ। मंगलबार राति ११ बजेर ५९ मिनेटसम्म रहेकोमा अब कार्तिक...

Read more
 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

 शेर्पा बालबालिका सहायता सङ्घले ग¥यो जिल्लाका करिव ५ सय विद्यार्थीलाई छात्रबृत्ति वितरण 

असोज ११, सोलुखुम्बु ।  शेर्पा बालबालिका सहायता सङ्घले हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ ।  गरिब, जेहेन्ददार, असहाय र अपाङ्ग विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्दै वार्षिक...

Read more
खोटाङको केपिलासगढी गाउँपालिकाले विशेष कार्यक्रमका साथ मनायो राष्ट्रिय शिक्षा दिवस

केपिलासगढीमा उत्कृष्ट शिक्षकलाई गाउँपालिकाको शैक्षिक पुरस्कार

असोज २, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकाले उत्कृष्ट दुई जना प्रधानाध्यापक र उत्कृष्ट तीन जना शिक्षकलाई पुरस्कृत गरेको छ । बुधबार शिक्षा दिवसका अवसरमा पृथ्वी मावि बाक्सिलामा कार्यक्रम गरेर माध्यमिक...

Read more
 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

 लिखुपिकेमा बालदिवस विशेष कार्यक्रम, हाजिरजवाफ, वक्तृत्वकला र नृत्य आयोजना 

भदौ २९ सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा बाल दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ । ६० औँ वाल दिवसको अवसरमा पालिकाको शिक्षा शाखाले आयोजना गरेको बाल दिवस विशृष कार्यक्रममा नृत्य,...

Read more
 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

 बाल दिवसका अवसरमा सोलुदुधकुण्डले आयोजना ग¥यो मेयर/उपमेयर सँग विद्यार्थी कार्यक्रम 

भदौ २९, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधुकुण्ड नगरपालिकाले वाल दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ  । नगरपालिका तथा ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र रीड नेपालको आयोजनामा जिल्ला सदरमुकाम सल्लेरीमा बिभिन्न रचनात्मक...

Read more
थुलुङ दुधकोशीमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु 

थुलुङ दुधकोशीमा लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु 

भदौ २७, सोलुखुम्बु ।  साेलुखुम्बुकाे थुलुङ दुधकोशी गाउँपालिकामा २ दिने लैङ्गिक संवेदनशील, अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा...

Read more
 फाप्लु सामुदायिक विद्यालय जेको कन्नरमा चरम लापरबाही, अभिभावकले बुझाए १० बुदे माग सहितको ज्ञापन पत्र 

 फाप्लु सामुदायिक विद्यालय जेको कन्नरमा चरम लापरबाही, अभिभावकले बुझाए १० बुदे माग सहितको ज्ञापन पत्र 

भदौ ११, सोलुखुम्बु ।  फाप्लु सामुदायिक विद्यालयको चरम लापरबाही बाहिर आएको छ । शेर्पा एजुकेसन फाउण्डेसनको सहयोगमा सञ्चालित उक्त विद्यालयको पछिल्लो गतिविधि विद्यार्थी हितमा नभएको भन्दे चौतर्फी आलोचना भइरहेको छ...

Read more
जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले सुरु गर्यो राष्ट्रिय गान गाएर मात्र कार्यालय प्रवेश गर्ने कार्य 

जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले सुरु गर्यो राष्ट्रिय गान गाएर मात्र कार्यालय प्रवेश गर्ने कार्य 

भदौ ४, सोलुखुम्बु ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले राष्ट्रिय गान गाएर / बजाएर कार्यालय प्रवेश गर्ने परिपाटीको सुरुवात गरेको छ । जिल्लाको प्रमुख सरकारी अड्डा जिल्ला प्रशासनमा गत भाद्र २...

Read more
 सोलुखुम्बुमा ग्रेडवृद्धि परीक्षाको जिल्ला स्तरीय अनुगमन, १ सय ९७ परीक्षार्थी सहभागी 

 सोलुखुम्बुमा ग्रेडवृद्धि परीक्षाको जिल्ला स्तरीय अनुगमन, १ सय ९७ परीक्षार्थी सहभागी 

साउन २३, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा एसइइको पुरक परिक्षा सोलुखुम्बुमा पनि सुरु भएको छ । जिल्ला सदरमुकाममा रहेको जनजागृति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा पूरक परीक्षा आज बाट सुरु भएको हो...

Read more
खोटाङको दिप्रुङका ३०  प्रतिशत मात्र विद्यार्थी कक्षा १२ उत्तीर्ण 

खोटाङको दिप्रुङका ३०  प्रतिशत मात्र विद्यार्थी कक्षा १२ उत्तीर्ण 

साउन २२, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट कक्षा १२ को  परीक्षा दिएका मध्ये ३० प्रतिशत विद्यार्थीले मात्र परिक्षा उत्तीर्ण गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा...

Read more
Page 2 of 9 1 2 3 9

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist