असोज ११, सोलुखुम्बु । शेर्पा संघ जापानको केन्द्रीय महाधिवेशन आगामी अक्टोबर २० तारिखमा हुने भएको छ । जापानमा रहेका शेर्पा समुदाय, आदिवासीजनजाति महासंघ एनआरएन, बिभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरुको उपस्थितिमा...
Read moreअसोज ११, सोलुखुम्बु । बर्खेटारमा झरेको पहिरोले मध्यपहाडी राजमार्ग अवरुद्ध बनेको छ । निरन्तर वर्षातका कारण खोटाङको हलेसी तुवाचुङ नगरपालिका स्थित बर्खेटारमा पहिरो खस्दा खोटाङ र भोजपुरका लागी यात्रुहरू बाटैमा...
Read moreअसोज ११, सोलुखुम्बु । शेर्पा बालबालिका सहायता सङ्घले हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको छ । गरिब, जेहेन्ददार, असहाय र अपाङ्ग विद्यार्थीहरूलाई पठनपाठनमा सहयोग गर्दै वार्षिक...
Read moreअसोज ११, सोलुखुम्बु । सोताङको शिवटार बजारमा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा २६ हजार बढीको म्याद नाघेका अखाद्य बस्तु जफत गरिएको बजार अनुगमन समितिले जनाएको छ...
Read moreअसोज ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले सोताङ प्राथमिक अस्पतालको निरीक्षण गर्नुभएको छ । शुक्रबार अस्पतालको सेवा प्रवाह साथै भौतिक सरंचनाहरुको निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ...
Read moreअसोज १०, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय, सोलुदुधकुण्ड नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र सोलुखुम्बु उद्योग वाणिज्य संघले...
Read moreअसोज १०, सोलुखुम्बु । दूधकोशी नदिमा बेपत्ता युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्केको छ । दूधकोशीमा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका १७ वर्षीय घनश्याम पुलामी मगरलाई दुईदिन नदिमा...
Read moreअसोज १०, सोलुखुम्बु । नेपालीहरुको महत्वपूर्ण चाड दसैँ नजिकिएसँगै उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका व्यापारीले मनपरी मूल्य वृद्धि गरेका छन् । दसैँ नजिकिरहेको मौका पारेर व्यापारीले तेल, दाल, चामल, मसलालगायत...
Read moreअसोज १०, सोलुखुम्बु । तत्काल विद्युत समस्या समाधान गरिदिन नेकपा एमाले सोताङ गाउँपालिकाले पालिकाको ध्यानकर्षण गराएको छ । बिहिवार गाउँ कमिटी अध्यक्ष धनकुमार विश्वकर्माको अगुवाईमा रोक खोला सामुदायिक लघु जलविद्युत...
Read moreअसोज १०, सोलुखुम्बु । ओखलढुङ्गामा माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । मौका परीक्षाको नतिजा अनुसार सहभागी एक हजार ९५ परीक्षार्थीमध्ये ९८२ उत्तिर्ण...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.