समाचार

समाचार

माओवादी सोताङको सम्मेलन पौष २६ मा हुँने 

माओवादी सोताङको सम्मेलन पौष २६ मा हुँने 

मंसिर २५, सोलुखुम्बु । नेकपा माओवादी सोताङले स्थानीय सरकारको  ज्यादती बिरूद्ध प्रमाणसहित खबरदारी गर्ने भएको छ । सोमबार सम्पन्न सोताङ गाउँपालिका कमिटीको पूर्ण बैठकले आगामी पौष २६ गते पालिका सम्मेलन गर्ने...

Read more
 समय अगावै जन्मिएको शिशुलाई  उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

 समय अगावै जन्मिएको शिशुलाई उपचारका लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

मंसिर २५, सोलुखुम्बु ।  समय नपुग्दै सुत्केरी भई छोरीलाई जन्म दिएकी एक महिलालाई काठमाण्डौ लगिएको छ । जिल्ला अस्पताल फाप्लुमा छोरीलाई जन्म दिएकी सुस्मिता कार्कीको बच्चको तौल कम भएपछि उनलाई हेलिकप्टर...

Read more
थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले गर्याे  शैक्षिक भ्रमण 

थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले गर्याे शैक्षिक भ्रमण 

मंसिर २५, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयले  शैक्षिक भ्रमण आयोजना गरेको छ ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला स्थित  साल्मे क्षेत्रमा सञ्चालित जलविद्युत परियोजनाको अवलोकन...

Read more
सोलुखुम्बुका पत्रकार दाहाललाई अमेरिकी ’एन्टी करप्सन च्याम्पियन अवार्ड’

सोलुखुम्बुका पत्रकार दाहाललाई अमेरिकी ’एन्टी करप्सन च्याम्पियन अवार्ड’

मंसिर २५, सोलुखुम्बु ।  सोलुखुम्बुका पत्रकार मातृका दाहाललाई अमेरिकामा एन्टी करप्सन च्याम्पियन अवार्ड प्राप्त भएको छ । कान्तिपुरकर्मी दाहालले अमेरिकी सरकारले स्थापना गरेको भ्रष्टाचार विरुद्धको एन्टी करप्सन च्याम्पियन अवार्ड प्राप्त...

Read more
सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

सोलुखुम्बुमा यसवर्ष ह्वात्तै घट्यो धान उत्पादन, कहाँ कति भयो उत्पादन ? 

मंसिर २४, सोलुखुम्बु ।  हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष धान उत्पादन १ हजार मेट्रिकटन बढीले घटेको छ ।  आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको धान उत्पादनमा...

Read more
खोटाङका राई  आत्महत्या दुरुत्साहनको अभियोगमा  पक्राउ

खोटाङका राई आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ

मंसिर २३, साेलुखुम्बु ।  आत्महत्या दुरुत्साहन अभियोगमा एक जना प्रकाउ परेका छन् । यस अभियाेगमा खाेटाङका देवान राई पक्राउ परेका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ धिप्लुङका २१ वर्षीय सुमन...

Read more
सात महिनामै २१ प्रतिशतले बढे विदेशी पर्यटक

 शरद ऋत्रुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी आए खुम्बु क्षेत्र, ५ करोड बढी राजस्व उठ्यो 

मंसिर २३, सोलुखुम्बु ।  शरद ऋतुको पर्यटकीय सिजनमा २० हजार बढी विदेशी पर्यटकले सगरमाथा क्षेत्र भ्रमण गरेका छन् ।  सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार शरद ऋतुको भ्रमण सिजनमा २० हजार ५...

Read more
माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

माप्यका ५ विद्यालयमा इकाई समिति विस्तार गर्दा नेविसङ्घमा  २४४ विद्यार्थी आवद्ध 

मंसिर २३, सोलुखुम्बु ।  नेपाल विद्यार्थी संघ सोलुखुम्बुले माप्य दुधकोशी गाउँपालिकाका ५ वटा विद्यालयमा इकाई समिति गठन गरेको छ । नेविसङ्घले गाउँपालिकाको सबै वडाका ५ वटा विद्यालयका विद्यार्थीहरुलाीई सङ्गठित गर्दै...

Read more
टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

टुहुरे पुग्यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, जनतालाई कानुनी परामर्श र जनचेतना 

मंसिर २३, सोलुखुसम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ५ टुहुरेमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कानुनी परामर्श तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।  नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक...

Read more
 हिमगंगा माविले मनायो आफ्नो ७२ औँ वार्षिक उत्सव

 हिमगंगा माविले मनायो आफ्नो ७२ औँ वार्षिक उत्सव

मंसिर २३, सोलुखुम्बु ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका स्थित हिमगङ्गा माध्यमिक विद्यालयले ७२ औँ वार्षिक उत्सव मनाएको छ ।  शनिबार एक कार्यक्रमका बीच  गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयको ७२...

Read more
Page 254 of 453 1 253 254 255 453

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.