समाचार

समाचार

सगरमाथामा फेक रेस्क्यु, “पर्यटन व्यवसायका लागी क्यान्सर”

सगरमाथामा फेक रेस्क्यु, “पर्यटन व्यवसायका लागी क्यान्सर”

साेलुखुम्बु, बैशाख २४ । सगरमाथामा फेक रेस्क्यु गरेर पर्यटक ठगिएको भन्दै नाम्चे युवा समाजले चिन्ता व्यक्त गरेको छ । एक सन्देश पत्र जारी गर्दै सगरमाथा क्षेत्रमा फेक रेस्क्यु गरेर पर्यटकलाई...

Read more
ब्रेकिङः बाहुनीडाँडा भीषण आगलागी, स्थिति नियन्त्रण बहिर (फाेटाे फिचर सहित)

सोलुखुम्बुका ४ वटा सामुदायिक वनमा आगलागी जारी  

सोलुखुम्बु, बैशाख २२ । सोलुखुम्बुका विभिन्न ४ स्थानमा आगलागी भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका विभिन्न स्थानका सामुदायिक तथा निजि वन जङ्गलहरुमा आगलागी भइरहेको हो । प्रहरीका...

Read more
टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

बैशाख २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्धुका झण्डै २ सय जनालाई वडामै गएर सामाजिक सुरक्षा भत्ता (सा.सु) वितरण गरिएको छ । शनिवार राष्ट्रिय वाणिज्य बैंक सल्लेरी...

Read more
ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

२२ बैशाख, ओखलढुंगा । ओखल्ढुंगाको दुर्गम क्षेत्रमा अवस्थित खिजिदेम्बा गाउँपालिकाले तेश्रो त्रैमासिकको सार्वजनिक सुनुवाई गरि प्रगति विवरण सार्वजनिक गरेको छ । शनिबार खिजिफलाटे बजारमा आम नागरिकका विचमा सार्वजनिक सुनुवाई गरि...

Read more
सोताङ अध्यक्ष बस्नेतले भेटे डिजि अर्याललाई, सोताङ बाटै राहदानी वितरण गर्न माग

सोताङ अध्यक्ष बस्नेतले भेटे डिजि अर्याललाई, सोताङ बाटै राहदानी वितरण गर्न माग

बैशाख २२, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले राहदानी बिभागका डिजि तिर्थराज अर्यालसँग भेट गर्नुभएको छ । उहाँले इलाका प्रशासन कार्यालय सोताङबाट राहदानी वितरण सेवा सुचारु गर्नका लागी...

Read more
महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

महाकुलुङका मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम

सोलुखुम्बु , बैशाख १९ । महाकुलुङ गाउँपालिका भित्रका १९ जना मौरी पालक कृषकलाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ । जी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग र पहाडी विकास तथा संरक्षण...

Read more
ओप्सना म्युजिक अवार्डको पहिलो संस्करण जेठ १९ मा, को परे नोमिनेशनमा ? हेर्नुस नाम सहित

ओप्सना म्युजिक अवार्डको पहिलो संस्करण जेठ १९ मा, को परे नोमिनेशनमा ? हेर्नुस नाम सहित

बैशाख २१, साेलुखुम्बु ।  ओपसना फिल्मस् प्रालिले पहिलो पटक ओप्सना म्युजिक अवार्ड २०२४ को आयोजना गर्ने भएको छ । प्रालिले आगामी जेठ १९ गते काठमाण्डौ स्थित राष्ट्रिय नाचघरमा आयोजना हने...

Read more
सोलुखुम्बुको तिङ्लामा सैनिक सवार बोलेरो दुर्घटना

सोलुखुम्बुको तिङ्लामा सैनिक सवार बोलेरो दुर्घटना

बैशाख २१, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपनलिका ११ मा सैनिक बोकेको बोलेरो दुर्घटना भएको छ । शुक्रबार दिउँसो करिव ४ बजे तल्लो सोलु हाइड्रो पावर तर्फ जाँदै गरेको बोलेरो तिङ्ला...

Read more
दक्ष जनशक्ति पलायन हुँदा शिक्षक पाउनै हम्मे हम्मे 

दक्ष जनशक्ति पलायन हुँदा शिक्षक पाउनै हम्मे हम्मे 

सोलुखुम्बु, बैशाख २१ । हिमाली जिल्ला सोलुखुम्बुमा शिक्षकको अभाव हुन थालेको छ । पछिल्लो समय जिल्लाका सामुदायिक विद्यालयहरुमा पठनपाठनका लागी दक्ष शिक्षकको अभाव हुन थालेको हो । संभावना भएका बौद्धिक...

Read more
वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

वनमा आगलागी भएपछि दाउरा संकलन स्थगित

सोलुखुम्बु, बैशाख २१ । सोलुखुम्बुको नेचासल्यान स्थित झोझरे सामुदायिक बनले बर्षेनी वितरण गर्दै आएको दाउरा यो वर्ष आगलागीका कारण स्थगित गरेकाे छ । एक सुचना जारी गर्दै सामुदायिक बनको कार्यसमितिले...

Read more
Page 445 of 453 1 444 445 446 453

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.