समाचार

समाचार

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव भव्य रूपमा सम्पन्न

मंसिर १९, सोलुखुम्बु । बडहरे एकता सेवा समाजको प्रथम बार्षिक उत्सव बुधबार हलेसी तुवाचुङ नगरपालिका–४, बडहरेमा स्थानीयवासी तथा समाजका पदाधिकारीहरूको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ । दैनिक कार्य काठमाडौंबाट...

Read more
 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

 ५ औँ नेचासल्यान गोल्डकप सुरु, अध्यक्ष राईबाट उद्घाटन

मंसिर १८, सोलुखुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा ५ औँ नेचासल्यान गोल्डकप सुरु भएको छ ।  वडा नम्बर ५  को आयोजना तथा गाउँपालिकाको प्रायोजनमा सुरु भएको गोल्डकपको गाउँपालिका अध्यक्ष धनजन राईले...

Read more
आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

आज धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

मंसिर १८, सोलुखुम्बु । मंसिर शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता,...

Read more
रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

रावा बेसी गाउँपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

मंसिर १८, सोलुखुम्बु । खोटाङको रावा बेसी गाउँपालिकाले “प्रविधिको सही प्रयोग गरौँः लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नारा तथा “अपाङ्गता समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन” भन्ने अन्तर्राष्ट्रिय नाराका...

Read more
सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

सोताङ–२ को नयाँ प्रशासनिक भवन उद्घाटन

मंसिर १७, सोलुखुम्बु । सोताङ गाउँपालिका–२ को नयाँ प्रशासनिक भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको ४० प्रतिशत र जिल्ला समन्वय समितिको ६० प्रतिशत साझेदारीमा निर्माण भएको भवन कुल १ करोड...

Read more
लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

लिखु पिके गाउँपालिकाको ५ वटै वडामा अपाङ्गता दिवस मनाइयो

मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिका–५ वटै वडामा आज अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रमसहित मनाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, लिखु पिके गाउँपालिका र...

Read more
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

मंसिर १७, सोलुखुम्बु । रीड नेपालले आर्थिक वर्ष २०८१/०८२ मा सञ्चालन गरेका विभिन्न शैक्षिक कार्यक्रमहरूमा कुल ३९ लाख ८८ हजार ८ सय ६५ रुपैयाँ खर्च भएको छ। बुधबार सल्लेरीमा नगरपालिकाको...

Read more
सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । नगरपालिकाको सहयोग तथा सोलुदुधकुण्ड अपाङगता मिलिजुली समुह सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ४ को आयोजनामा...

Read more
सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

मंसिर १६, सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । विभिन्न ट्राफिक नियम उल्लङ्घनका आधारमा चार महिनाको...

Read more
भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

मंसिर १५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका निवासी भलिबल प्रशिक्षण रेफ्री तथा लोकप्रिय मिडियाका प्रबन्धक मिलन के.सीले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गर्नुभएको छ । सोमबार आफ्नो जन्मदिन विशेष रूपमा...

Read more
Page 113 of 557 1 … 112 113 114 … 557

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.