समाचार

समाचार

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

सोलुखुम्बुमा एक वर्षमा हराएका ५३ जना फेला, तीन अझै बेपत्ता

साउन ३०, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाबाट हराएका ५६ जनामध्ये ५३ जनालाई फेला पारेको छ । हराएकामध्ये तीन जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रहरी...

Read more
सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सकियो, थुलुङ दुधकोशीमा सबैभन्दा बढी खेती

साउन ३०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्षको धान रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार जिल्लाभर शतप्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । जिल्लाका कुल...

Read more
कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

कुहिरोबाट खानेपानी : ओखलढुङ्गाको मेले गुम्बामा नयाँ प्रयोग

साउन ३०, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–५ स्थित मेले गुम्बा टोलमा कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी सङ्कलन र वितरण सुरु गरिएको छ। उच्च पहाडी क्षेत्रमा देखिने निरन्तर...

Read more
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

कोशीदेखि सुदूरपश्चिमसम्म वर्षा, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

साउन ३०, सोलुखुम्बु । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान...

Read more
सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

सोलुखुम्बुमा सहुलियत दरमा चामल बिक्री सुरु, प्रतिकिलो ५ रुपैयाँ छुट

साउन २९, सोलुखुम्बु । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुले विशेष छुटमा चामल बिक्री गर्न सुरु गरेको छ । बिहीबारदेखि नै खाद्य व्यवस्थाले विशेष छुटमा चामल बिक्री गर्न सुरु...

Read more
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

साउन २९, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ स्थित पेल्माङ आधारभूत विद्यालयका एक शिक्षकद्वारा कक्षा ५ मा अध्ययनरत छात्रमाथि भएको शारीरिक कारबाहीको घटनामा विद्यालय प्रशासन र सम्बन्धित शिक्षकले गल्ती स्वीकार गर्दै...

Read more
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

साउन २९, सोलुखुम्बु । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ। केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ। दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ।...

Read more
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

साउन २८, साेलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित पेल्माङ आधारभूत विद्यालयका एक विद्यार्थी शिक्षकको कुटाइबाट गम्भीर घाइते भएको आरोप लागेको छ । शिक्षकको कुटाइबाट विद्यार्थीको शरीरका विभिन्न भागमा चोट तथा नीलडाम देखिएको...

Read more
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

अशोक राई, खोटाङ | खोटाङमा आत्महत्याका घटना पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७६ जनाले आत्महत्या गरेका छन् । जिल्ला...

Read more
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

साउन २८, सोलुखुम्बु । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोलुखुम्बुमा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय (मावि) निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति सोलुखुम्बुको आयोजनामा जिल्लाभित्र सञ्चालित...

Read more
Page 26 of 555 1 … 25 26 27 … 555

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.