समाचार

समाचार

बृद्धलाई अस्पताल लैजान प्रहरीले पुर्यायाे विमानस्थल  

बृद्धलाई अस्पताल लैजान प्रहरीले पुर्यायाे विमानस्थल  

फागुन २०, सोलुखुम्बु । सोलुखुम्बुमा अस्पतालले रेफर गरेको बिरामी बृद्धलाई हेलिकप्टर सम्म पुर्याउन प्रहरीले सहजिकरण गरेको छ ।  जिल्लाको साेलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका भक्त बहादुर श्रेष्ठ बिरामी भएर...

Read more
 सोताङमा चट्याङले अवरुद्ध बनाएको टेलिकमको सेवा सूचारु 

 सोताङमा चट्याङले अवरुद्ध बनाएको टेलिकमको सेवा सूचारु 

फागुन २०, सोलुखुम्बु ।  सोलुखुम्बुको सोताङ गाउँपालिकामा चट्याङ लागेर अवरुद्ध बनेको टेलिकमको फोरजी सेवा सुचारु भएको छ ।  एक हप्ता अघि चट्याङले क्षतिग्रस्त बनाएको नेपाल टेलिकमको टावरको आज प्राविधिक टोलीले...

Read more
चिसो बढ्यो, उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आंशिक बदलीदेखि हिमपातको सम्भावना

फागुन २०, साेलुखुम्बु । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा...

Read more
एमाले उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यतामा सुरु भयो एमाले सोलुको प्रशिक्षण

एमाले उपमहासचिव ज्ञवालीको प्रमुख आतिथ्यतामा सुरु भयो एमाले सोलुको प्रशिक्षण

फागुन १९, सोलुखुम्बु । सोलुखुम्बुमा नेकपा एमालेको तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । सोमबारबाट नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आयोजनामा जिल्ला स्तरीय तीन दिने प्रशिक्षण कार्यक्रमको शुभारम्भ भएको...

Read more
थुलुङ्गमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धबार्षीक समिक्षा सम्पन्न 

थुलुङ्गमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको अर्धबार्षीक समिक्षा सम्पन्न 

फागुन १९, साेलुखुम्बु ।   जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आर्थिक वर्ष २०८१/०८२ को पहिलो अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा...

Read more
द पाट्र्नर्स नेपालले राईको घरको छानो फेरिदिएपछि

द पाट्र्नर्स नेपालले राईको घरको छानो फेरिदिएपछि

फागुन १९, साेलुखुम्बु  ।   पैसाको अभावमा घरको जीर्ण खरको छानो फेर्न नसकेको एक परिवारलाई द पाट्र्नर्स नेपाल संस्थाले नयाँ टिनको छानो उपलब्ध गराएर सहयोग गरेको छ। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३...

Read more
 सल्लेरीमा सुरु भयो ढक, तराजु तथा जोख्ने उपकरणको नवीकरण 

 सल्लेरीमा सुरु भयो ढक, तराजु तथा जोख्ने उपकरणको नवीकरण 

फागुन १९, सोलुखुम्बु ।  सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा नापतौल दर्ता तथा नविकरण सुरु भएको छ ।  उद्योग वाणिज्य सङ्घ सोलुखुम्बुको आयोजनामा सङ्घको जिल्ला स्थित कार्यालयमा नापतौल सम्बन्धी उपकरण तथा सामाग्रीको दर्ता...

Read more
तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

वडा सदस्यले मापसे गरेर चलाएको स्कुटर दुर्घटना : १ जनाको मृत्यु

फागुन १९, साेलुखुम्बु । विराटनगर महानगरपालिकाको वडा ७ का सदस्यले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार वडा सदस्य ५१ वर्षीय कल्याण...

Read more
ओखलढुङ्गाका राईको गाँजा किन्ने क्रममा विवाद हुँदा हत्या गरिएको पुष्टि

मोटरसाइकल दुर्घटनामा साेलुका युवककाे मृत्यु

फागुन १९,साेलुखुम्बु । सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। प्रहरीका अनुसार सुनसरीको चतराबाट उदयपुरतर्फ जाँदै...

Read more
दुई दिने नि : शुल्क आँखा शिविरबाट जलेश्वरीका तीन सय बढी नागरिक लाभान्वित

दुई दिने नि : शुल्क आँखा शिविरबाट जलेश्वरीका तीन सय बढी नागरिक लाभान्वित

फागुन १९, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नम्बर ४ जलेश्वरीमा नि : शुल्क आँखा शिविरबाट तीन सय बढी नागरिक लाभान्वित भएका छन् । शनिबार र आईतबार भिजन टुगेदर नेपाल...

Read more
Page 292 of 562 1 … 291 292 293 … 562

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.