समाचार

समाचार

आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

आज पनि देशभर वर्षाको सम्भावना,पहाडी क्षेत्रमा भारी पानी पर्ने अनुमान

साउन १४, सोलुखुम्बु । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको...

Read more
सोलुखुम्बुबाट पाँच वर्षमा ३ लाख २३ हजार किलोभन्दा बढी जडीबुटी निकासी

सोलुखुम्बुबाट पाँच वर्षमा ३ लाख २३ हजार किलोभन्दा बढी जडीबुटी निकासी

सोलुखुम्बु, साउन १३ । सोलुखुम्बुबाट पछिल्ला पाँच आर्थिक वर्षमा तीन लाख २३ हजार ९ सय ६८ किलोग्राम जडीबुटी तथा गैरकाष्ठ वन पैदावार निकासी भएको छ । डिभिजन वन कार्यालय सोलुखुम्बुले...

Read more
आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

आज आषाढ शुक्ल पूर्णिमाका अवसरमा मुलुकभर गुरुपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदै

साउन १३, सोलुखुम्बु । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। गु’ को अर्थ अन्धकार...

Read more
 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

 दिप्रुङमा काठ ढुवानीका कारण सडक जर्जर, मर्मत गर्न गाउँपालिका र व्यवसायी बिच सहमति 

सोलुखुम्बु, साउन १२ ।  खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा काठ निकासी गर्ने व्यवसयाीका कारण सडक विग्रीएपछि सडक निर्माणका लागी तिनै ठेकेदारहरुसँग सहकार्य गरि मर्मत गरिने भएको छ ।  गाउँपालिका अध्यक्ष लोकेन्द्र...

Read more
लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

लिखु पिके गाउँपालिकाको एकीकृत सेवा शिविर काठमाडौंमा साउन १८ देखि

साउन १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखु पिके गाउँपालिकाले गाउँपालिकावासीलाई लक्षित गर्दै काठमाडौंमा तीनदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । वर्षायाममा काठमाडौंबाट गाउँपालिकासम्म जोखिमपूर्ण यात्रा गरेर सेवा लिनुपर्ने बाध्यता...

Read more
तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

तनावग्रस्त बन्यो सुनसरी कोशी ब्यारेजदेखि इटहरीको पकली चोकसम्म कर्फ्यु जारी

साउन १२, सुनसरी । सुनसरीको देवानगन्जमा भएको घटनापछि पनि प्रदर्शन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकलीचोकसम्म कफ्र्यु आदेश जारी गरेको छ । सुनसरीको...

Read more
सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

सगरमाथा क्षेत्रमा पाँच हजार मिटरमाथि अमेरिकी ड्रोन प्रविधिको सफल परीक्षण

साउन १२, सोलुखुम्बु । सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा माथिको उचाइमा अमेरिकाको व्यावसायिक ड्रोन प्रविधि परीक्षण गरिएको छ । नेपालस्थित अमेरिकी दूतावास, सेभेन समिट ट्रेक्स र कोकाकोला फाउन्डेसनको साझेदारीमा अमेरिकामा...

Read more
सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विपद् उद्धार सामग्री प्रयोगसम्बन्धी संयुक्त अभ्यास

साउन १२, सोलुखुम्बु । सोलुखुम्बुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीबीच विपद् उद्धार सामग्रीको प्रभावकारी प्रयोगसम्बन्धी संयुक्त ज्ञान तथा सीप आदानप्रदान गरिएको छ । विपद् तथा आकस्मिक घटनामा...

Read more
थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौंमा दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने

साउन १२, सोलुखुम्बु । सोलखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै दुईदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा...

Read more
सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

सोलुका तिनवटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका सामाग्री वितरण

साउन ११, सोलुखुम्बु । सोलुखुम्बुका ३ ओटै सुरक्षा निकायलाई विपद उद्धार तथा पूर्वतयारीका  आवश्यक सामाग्री वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु मार्फत विपद पूर्वतयारी तथा उद्धारका क्रममा चाहिने...

Read more
Page 33 of 555 1 … 32 33 34 … 555

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.