समाचार

समाचार

सोलुको मुख्य नाका पत्ताले, जोरबौद्ध र आवाडाँडामा यात्रु सहायता कक्ष

सोलुको मुख्य नाका पत्ताले, जोरबौद्ध र आवाडाँडामा यात्रु सहायता कक्ष

असोज १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको ३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै प्रहरीले सदरमुकाम सल्लेरी स्थित आवाडाँडा, सोलु दुधकुण्ड नगरपालिका–७ को जोरबौद्ध र...

Read more
मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु : मेयर श्रेष्ठ

मन्थली–चरिकोट–काठमाडौँ बाइपास सडक खुलाउने काम सुरु : मेयर श्रेष्ठ

असाेज १६, साेलुखुम्बु ।   रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार साँझसम्म खुल्ने भएको छ । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्डअन्तर्गत दोलखाको किर्नेमा...

Read more
खोटाङ यातायात प्रालिले  वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा दिदैँ

खोटाङ यातायात प्रालिले वैकल्पिक मार्ग दिक्तेल–काठमाडौँ बस सेवा दिदैँ

असाेज १६, साेलुखुम्बु ।   खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौँसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौँ आवतजावत...

Read more
अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु

असोज १६, सोलुखुम्बु । गत ११ गते राति देखि परेको अविरल बर्षाले अबरुद्ध सल्लेरी–सोताङ जाने भित्री सडक पूर्ण रुपमा सुचारु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ देउसा...

Read more
हुँगा माध्यमिक बिद्यालयमा दसैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान, लगाइयो सदभावको टिका जमरा

हुँगा माध्यमिक बिद्यालयमा दसैँ, तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान, लगाइयो सदभावको टिका जमरा

असोज १६, सोलुखुम्बु । दसैँ, तिहार तथा छठको अवसरमा हुँगा माध्यमिक बिद्यालय सोताङले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । मंगलबार सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतको प्रमुख आतिथ्यतामा विद्यालयमा शुभकामना...

Read more
दिङबोचे प्रहरी र स्थानीयबासीले गरे, सगरमाथा बेसक्याम्प जाने बाटोको मर्मत

दिङबोचे प्रहरी र स्थानीयबासीले गरे, सगरमाथा बेसक्याम्प जाने बाटोको मर्मत

असोज १६, सोलुखुम्बु । अस्थायी प्रहरी चौकी दिङबोचेबाट खटिएका प्रहरी टोली र स्थानीयहरुले सगरमाथा बेसक्याम्प जाने बाटोको मर्मत गरेका छन् । मंगलबार खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ पाङबोचे, सोमारे...

Read more
नेल बजारमा चाडपर्व लक्षित बजार अनुगमन : ३३ हजार बढीको अखाद्य वस्तु जफत

नेल बजारमा चाडपर्व लक्षित बजार अनुगमन : ३३ हजार बढीको अखाद्य वस्तु जफत

असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ स्थित नेले बजार अनुगमन गरिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय, थुलुङ दुधकोशी गाउँपालका र वडा कार्यालयको सक्रियतामा चाडपर्व...

Read more
भोलीबाट सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुन्छ : मेयर शेर्पा

भोलीबाट सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुन्छ : मेयर शेर्पा

असोज १५, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले भोलीबाट सोलु-लामाजुरा-जिरी -सिन्धुपाल्चोक हुँदै काठमाण्डौँ जिप सेवा सुरु हुने बताउनुभएको छ । मंगलबार सोलुदुधकुण्ड नगरपालिका र यातायात व्यवसायीहरुको समन्यवमा...

Read more
सोलु प्रहरीले मनायो, अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

सोलु प्रहरीले मनायो, अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

असोज १५, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । मंगलबार ‘हामी सबै बनौ जिम्मेवार : नगरौ ज्येष्ठ नागरिकलाई दुव्र्यवहार’ भन्ने नारासहित यो...

Read more
सोलुखुम्बुमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, ग्राहकलाई केमा कति छुट ?

सोलुखुम्बुमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा, ग्राहकलाई केमा कति छुट ?

असोज १५, सोलुखुम्बु । सोलुखुम्बुमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको छ । आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व लक्षित...

Read more
Page 373 of 528 1 372 373 374 528

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.