समाचार

समाचार

सोताङमा अभिभावक सिकाइ मेला सम्पन्न 

सम्भावित जोखिमका लागी सोताङको तयारी, एम्बुलेन्स देखी सडक सफा गर्ने संयन्त्र तयार

सोलुखुम्बु, असोज ८ । सोलुखुम्बुको सोताङ गाउँपालिकाले लगातारको वर्षा र त्यसबाट हुनसक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको छ । गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले सम्भावित जोखिम न्यूनीकरणका...

Read more
सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

सोलुखुम्बुमा नेपाली कागज बनाउने तालिम सुरु

असोज ८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा स्थानीयस्तरमा पाइने लोक्ता तथा अर्गेलीको सदुपयोग गरी नेपाली हातेकागज उत्पादन गर्ने उद्देश्यले १० दिने तालिम सुरु भएको छ । ‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ,...

Read more
Private: जलविद्युत कम्पनिहरुले अस्तु समेत बगाउन पानी छाडेनन् ः नेपाली कांग्रेस

१३ गतेलाइ साेलु सर्याे कांग्रेसकाे क्षेत्रीय अधिवेशन

साेलुखुम्बु, असाेज ८ ।  सोलुखुम्बुमा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन कार्यक्रम स्थगित भएको छ। लगातारको वर्षा तथा प्रतिकूल मौसमका कारण पूर्वनिर्धारित समयमा अधिवेशन सञ्चालन गर्न कठिनाइ भएपछि कांग्रेस...

Read more
उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

उदयपुरका आठवटै पालिकामा कांग्रेसको नेतृत्व चयन

असोज ८, उदयपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ। तीन नगरपालिकामा निर्वाचनमार्फत र पाँच स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व...

Read more
नेचासल्यानमा महोत्सव हुँदै, १.५ लाख दर्शक भित्र्याउने लक्ष्य

भारी वर्षाको जोखिमपछि नेचासल्यानका विद्यालय बन्द

असोज ८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले भारी वर्षा तथा सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाभित्रका शैक्षिक संस्था बन्द रहने जनाएको छ । गाउँपालिकाले बिहीबार जारी गरेको सूचनामा नेपाल...

Read more
निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

निरन्तर वर्षाले सोलुखुम्बुको जनजीवन प्रभावित, सडकदेखि पर्यटनसम्म असर

असोज ८, सोलुखुम्बु । निरन्तरको वर्षातका कारण हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन प्रभावित बनेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म वर्षासम्बन्धी सतर्कता अपनाउन...

Read more
भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

भारी वर्षा र हावाहुरीको अनुमानपछी कांग्रेस खोटाङको प्रदेश तथा प्रतिनिधिसभा अधिवेशन स्थगित

असोज ८, खोटाङ । नेपाली कांग्रेस खोटाङले प्रतिकूल मौसमका कारण प्रदेश सभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरेको छ। नेपाली कांग्रेस खोटाङ जिल्ला कार्यसमितिले बिहीबार जारी गरेको सूचनाअनुसार बङ्गालको खाडीबाट...

Read more
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

प्रतिकूल मौसमका कारण सोलुदुधकुण्डका सबै विद्यालय शुक्रबार बन्द हुने

असोज ८, सोलुखुम्बु ।  लगातारको वर्षा र प्रतिकूल मौसमका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सोलुदुधकुण्ड नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा असोज ९ गते शुक्रबार एक दिनका लागि बिदा दिइएको...

Read more
ऐसेलुखर्कले इटहरी र काठमाडौ गएर सेवा शिविर चलाउने

विहीबार र शुक्रबारका लागी ऐसेलुखर्कका सबै विद्यालय बन्द

असोज ८, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मौसम प्रतिकुल बनेपछि २ दिन विद्यालय बन्द गर्ने भएका छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष राजेशराज भण्डारीका अनुसार असोज ८ र ९ गते विहीबार...

Read more
कांग्रेस केन्द्रीय समिति बैठक वैशाख १७ गते हुने

मौसम विग्रीएपछि सोलु र खोटाङ काङ्ग्रेसको क्षेत्र अधिवेशन सर्न सक्ने

असोज ८, सोलुखुम्बु । खराब मौसमका कारण नेपाली कांग्रेस सोलुखुम्बुको पूर्वनिर्धारित क्षेत्रीय अधिवेशन केही दिन पर सार्ने सम्भावना देखीएको छ । जिल्ला सभापति नाम्गेल जाङबु शेर्पाले मौसम प्रतिकुल भएपछि क्षेत्रीय...

Read more
Page 4 of 554 1 … 3 4 5 … 554

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.