भदौ १२, सोलुखुम्बु । खोटाङको सूर्य माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भानुभक्त राईको भोजपुरमा कुटपिटबाट मृत्यु भएको छ। प्रहरीका अनुसार राई साल्पापोखरी दर्शनका लागि भोजपुर पुगेका थिए। दर्शनका क्रममा भएको विवादपछि...
Read moreभदौ १२, सोलुखुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ छेपेखोलास्थित मध्यपहाडी लोकमार्गमा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । भुलभुलेबाट दिक्तेलतर्फ...
Read moreभदौ १२, सोेलुखुम्बु । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ । शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर ४६९ जनाको शव फेला परेको हो।...
Read moreभदौ १२, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले रसुवा जिल्लाको भोटेकोशी र त्रिशूली नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ...
Read moreभदौ १२, सोलुखुम्बु । देशभर नव यज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरी आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ तथा पोखरीमा स्नान गरी...
Read moreसबिना राई, भदौ ११, सोलुखुम्बु । चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीमा परी सोलुखुम्बुका ४७ जना नागरिक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ । उपलब्ध विवरणअनुसार नेचासल्यान गाउँपालिकाका दुई,...
Read moreसबिना राई, भदौ ११, सोलुखुम्बु । चीनको तिब्बत हुँदै भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा सम्पर्कविहीन सोलुखुम्बुका नागरिकको खोजी, उद्धार र पहिचानका लागि सर्वपक्षीय छलफल गरी समिति गठन गरिएको छ...
Read moreभाद्र ११, सोलुखुम्बु । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारिले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो तीन दिन बराबरको तलबभत्ता सहयोग गर्ने भएका छन्। गाउँ कार्यपालिकाको बैठकले विपद्बाट प्रभावित नागरिकको...
Read moreभदौ ११, सोलुखुम्बु । रसुवामा आएको बाढीपछि खोटाङका सात जना सम्पर्कविहीन भएका छन् । रसुवा बाढी प्रभावित क्षेत्रमा कार्यरत उनीहरू बुधबारदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय खोटाङले...
Read moreभदौ ११, सोलुखुम्बु । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले बाढी पीडितको उद्धार, राहत तथा पुनस्थापनका लागि आफ्ना कर्मचारीहरूको तीन दिन बराबरको तलब कट्टा गरी सहयोग गर्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.