फागुन २४, साेलुखुम्बु । ११५औं अन्तर्राष्टिय महिला दिवसको अबसरमा थुलुङ दुधकोशी गाउँपालिकाद्धारा आयोजित अन्तरआमा समुह कविता वाचन प्रतियोगितामा ओगानेम आमा समुह मुक्लीकी पुष्पावती राई प्रथम हुनुभएको छ । शनिबार सम्पन्न...
Read moreफागुन २४, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले महिलाहरूले बजेट माग गर्नुपर्ने बताउनुभएको छ । उहाँले आज गाउँपालिकामा आयोजित एक कार्यक्रमका अवसरमा महिलाहरूको नेतृत्वमा काम गर्नका लागी वडामा...
Read moreफागुन २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका एक विपन्न परिवारलाई घर निर्माण गरेर दिइएको छ । गाउँपालिकाको वडा नम्बर ६ निवासी चन्द्र बहादुर राईको परिवारलाई ३ लाख बराबरको आवास...
Read moreफागुन २४, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले अन्तराष्ट्रिय नारी दिवस मनाएको छ । ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ महिला तथा...
Read moreफागुन २४, सोलुखुम्बु । भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन अधिकारी र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा संगठित रूपमा मानव तस्करी भइरहेको खुलासा भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनुसन्धानका...
Read moreफागुन २४, सोलुखुम्बु । उदयपुरमा अटोसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ अटोसँग ठोक्किएर मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७...
Read moreफागुन २४, सोलुखुम्बु । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी...
Read moreफागुन २४, सोलुखुम्बु । ‘सबै महिला तथा बालिकाका लागि स् अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ आज ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । विश्वभरि विभिन्न क्षेत्रमा कार्यरत महिलाको...
Read moreफागुन २३, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा १६ हजार बराबरको म्याद गुज्रिएको सामाग्री नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालय सल्लेरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार श्रेष्ठको नेतृत्वमा गएको बजार...
Read moreफागुन २३, सोलुखुम्बु । शैक्षिक गुणस्तर वृद्धि गर्न सोलुदुधकुण्ड नगरपालिकाले माध्यमिक तहको अनुदान शिक्षक दरबन्दी वितरण गरेको छ । नगर शिक्षा समितिको निर्णयले सोलुदुधकुण्ड नगरपालिकाभित्रमा तीन वटा माध्यिमक विद्यालयहरुमा अङ्ग्रेजी,...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.