Month: May 2024

आगोबाट खरबारी जोगाउन खोज्दा आमाछोराको ज्यान गयाे

आगोबाट खरबारी जोगाउन खोज्दा आमाछोराको ज्यान गयाे

सोलुखुम्बु, बैशाख २४ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ ...

२ अग्निपीडितलाई साेलु प्रशासनको राहत

२ अग्निपीडितलाई साेलु प्रशासनको राहत

साेलुखुम्बु, बैशाख २४।  नेचासल्यानका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नगद सहित अन्य सामाग्री वितरण गरेको छ ।  आज जिल्ला प्रशासन ...

सुरुङको ६ सय ५० मिटर भित्रबाट अचानक धुँवा निस्किएपछि 

सुरुङको ६ सय ५० मिटर भित्रबाट अचानक धुँवा निस्किएपछि 

साेलुखुम्बु, बैशाख २३ । सोलुखुम्बुको तिङ्ला स्थित ८२ सोलु हाइड्रो पावरको सुरुङमार्गमा आगलागी भएको भनिएकोमा आगलागी नभएर मेसिनरी समस्या भएको ...

नेचासल्यानमा अपाङ्गता पहिचान शिविर हुँदै

नेचासल्यानमा अपाङ्गता पहिचान शिविर हुँदै

सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा अपाङ्गता पहिचान, परिचयपत्र वितरण तथा अद्यावधिक शिविर सञ्चालन हुने भएको छ ।  गाउँपालिका, ...

अग्निपिडितका नाममा व्यक्तिगत फेसबुक र म्यासेन्जरबाट राहत संकलन भइरहेको प्रति थुलुङ दूधकोशीको ध्यानाकर्षण 

अग्निपिडितका नाममा व्यक्तिगत फेसबुक र म्यासेन्जरबाट राहत संकलन भइरहेको प्रति थुलुङ दूधकोशीको ध्यानाकर्षण 

सोलुखुम्बु, बैशाख २४ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले मनोमानी ढंगले राहत संकलन भइरहेको भन्दै गाउँपालिका सँग अनुमति लिएर मात्रै राहत ...

सगरमाथामा फेक रेस्क्यु, “पर्यटन व्यवसायका लागी क्यान्सर”

सगरमाथामा फेक रेस्क्यु, “पर्यटन व्यवसायका लागी क्यान्सर”

साेलुखुम्बु, बैशाख २४ । सगरमाथामा फेक रेस्क्यु गरेर पर्यटक ठगिएको भन्दै नाम्चे युवा समाजले चिन्ता व्यक्त गरेको छ । एक ...

ब्रेकिङः बाहुनीडाँडा भीषण आगलागी, स्थिति नियन्त्रण बहिर (फाेटाे फिचर सहित)

सोलुखुम्बुका ४ वटा सामुदायिक वनमा आगलागी जारी  

सोलुखुम्बु, बैशाख २२ । सोलुखुम्बुका विभिन्न ४ स्थानमा आगलागी भइरहेको छ ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका विभिन्न स्थानका ...

टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

टाक्सिन्दुका सेवाग्राहीले वडामै पाए सा.सु भत्ता ।

बैशाख २३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर १ टाक्सिन्धुका झण्डै २ सय जनालाई वडामै गएर सामाजिक सुरक्षा भत्ता ...

ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

ओखलढुंगाको खिजिदेम्बाले ग¥यो सार्वजनिक सुनुवाई, पुँजीगत खर्च ३५ प्रतिशत

२२ बैशाख, ओखलढुंगा । ओखल्ढुंगाको दुर्गम क्षेत्रमा अवस्थित खिजिदेम्बा गाउँपालिकाले तेश्रो त्रैमासिकको सार्वजनिक सुनुवाई गरि प्रगति विवरण सार्वजनिक गरेको छ ...

Page 19 of 21 1 18 19 20 21

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist