Day: November 9, 2024

जुनतारा युवा क्लब नेचासल्यानको अध्यक्षमा भिम भट्टराई चयन 

जुनतारा युवा क्लब नेचासल्यानको अध्यक्षमा भिम भट्टराई चयन 

कार्तिक २४, सोलुखुम्बु ।  जुनतारा युवा क्लव नेचासल्यानको १५ औँ साधारण सभाबाट भिम भट्टराई अध्यक्ष चुनिनुभएको छ ।  आज सम्पन्न ...

टाप्टिङमा आँखा शिविरको पहिलो दिन ९८ जनाले लिए सेवा

टाप्टिङमा आँखा शिविरको पहिलो दिन ९८ जनाले लिए सेवा

कार्तिक २४, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङमा आँखा शिविरको पहिलो दिन ९८ जनाले सेवा ...

सिन्धुलीगढीमा २५७ औं उत्सव भव्यताका साथ मनाइयो

सिन्धुलीगढीमा २५७ औं उत्सव भव्यताका साथ मनाइयो

कार्तिक २४, सोलुखुम्बु । तत्कालीन गोर्खाली फौजले अंग्रेजलाई परास्त गरेको सम्झनामा आज सिन्धुली जिल्लाको सिन्धुलीगढीमा २५७ औं उत्सव भव्यताका साथ ...

ओखलढुंगाको खोदोम्पा मगर समाजको देउसीबाट झण्डै ४ लाख रकम संकलन

ओखलढुंगाको खोदोम्पा मगर समाजको देउसीबाट झण्डै ४ लाख रकम संकलन

कार्तिक २४, सोलुखुम्बु । ओखलढुंगाको मगर सेवा समाजले देउसीबाट झण्डै ४ लाख रकम संकलन गरेको छ । ओखलढुंगा सिद्धिचरण नगरपालिका ...

सोलुखुम्बुमा किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

सोलुखुम्बुमा किरा लागेर सुन्तला झर्न थालेपछि कृषक चिन्तित

कार्तिक २४, सोलुखुम्बु । सोलुखुम्बुका सुन्तला किसान सुन्तलामा किरा लागेर झर्न थालेपछि किसान चिन्तित बनेका छन् । बिक्रीका लागि तयार ...

 दुबेकोलमा २ वटा घर जलेर नष्ट, आगलागीको कारण खुल्न बाँकी 

 दुबेकोलमा २ वटा घर जलेर नष्ट, आगलागीको कारण खुल्न बाँकी 

कार्तिक २४, सोलुखुम्बु ।  खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ५ दुबेकोलमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । गाउँपालिकाको ...

कोशीका विवादीत प्रदेश साँसद अधिकारी पार्टीबाट पनि निलम्बीत

कोशीका विवादीत प्रदेश साँसद अधिकारी पार्टीबाट पनि निलम्बीत

कार्तिक २४, सोलुखुम्बु । नेकपा एमालेले मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । ...

 घाइते वृद्धालाइ प्रहरीको सहजिकरणमा काठमाण्डौ पठाइयो 

 घाइते वृद्धालाइ प्रहरीको सहजिकरणमा काठमाण्डौ पठाइयो 

कार्तिक २४, सोलुखुम्बु । सोलुखुम्बुमा बिरामीलाई उपचारमा लैजान प्रहरी सहजिकरणमा सक्रिय बनेको छ ।  शनिबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा ...

हलेसीमा घरमै पार्किङ गरिराखेको स्कुटी चोरी

हलेसीमा घरमै पार्किङ गरिराखेको स्कुटी चोरी

कार्तिक २४, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट स्कुटर चोरी भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने नगरपालिकाको वडा नम्बर ...

महासंघकाे पत्रकार सम्मेलन

 सोलुका तिन पालिका समेटिने प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेजीको माग 

कार्तिक २४, सोलुखुम्बु ।  प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेजीको माग उठेको छ ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिका सहित सोताङ र माप्य ...

Page 1 of 2 1 2

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist