Day: February 15, 2025

सिद्धिचरणले ग¥यो निशंखे बजारमा डस्टबिन वितरण 

सिद्धिचरणले ग¥यो निशंखे बजारमा डस्टबिन वितरण 

फागुन ३, ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नम्बर २ निशंखेमा फोहोर व्यवस्थापनका लागी डस्टबिन वितरण गरिएको छ ।  नगरपालिकाको ...

महाकुलुङका २ सामुदायिक वनको साधारणसभा सम्पन्न 

महाकुलुङका २ सामुदायिक वनको साधारणसभा सम्पन्न 

फागुन ३, सोलुखुम्बु । महाकुलुङका २ सामुदायिक वनको साधारणसभा सम्पन्न भएको छ ।  सोलुखुम्बुको महाकुलुङ गाउपालिका वडा नम्बर ४ र ...

माध्यमिक शिक्षा सम्म छोराछोरी पढाउने अभिभावकलाई अध्यक्ष शेर्पाले गरे सम्मान

माध्यमिक शिक्षा सम्म छोराछोरी पढाउने अभिभावकलाई अध्यक्ष शेर्पाले गरे सम्मान

फाल्गुन ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मामा कक्षा १२ सम्म आफ्ना छोराछोरी अध्ययन गराउने अभिभावकलाई सम्मानित ...

खुम्बु जाने हरेक यात्रुले पालिकालाई  ५० रुपैयाँ बुझाउनु पर्ने ः सामान ढुवानीको शुल्क समेत उठाइने

खुम्बु जाने हरेक यात्रुले पालिकालाई  ५० रुपैयाँ बुझाउनु पर्ने ः सामान ढुवानीको शुल्क समेत उठाइने

फाल्गुन ३, साेलुखुम्बु ।    सवारी साधन मार्फत पालिका प्रवेश गर्ने यात्रुबाट खुम्बुपासाङल्हमु गाउँपालिकाले सेवा शुल्क उठाउन थालेको छ । ...

बाक्सिला दिप्सुङ सडक खण्ड अन्तर्गत रावाखोलाको भतरेमा ७० मिटर लामो मोटरेवलपुल बन्दै

बाक्सिला दिप्सुङ सडक खण्ड अन्तर्गत रावाखोलाको भतरेमा ७० मिटर लामो मोटरेवलपुल बन्दै

फागुन ३, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिला र वडा नम्बर ६ दिप्सुङ जोड्ने रावाखोला माथी मोटरेवल ...

पोखरामा  बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

पोखरामा बेलुन पड्कियो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते

फागुन ०३, साेलुखुम्बु ।   पोखरा- पोखरा भ्रमण बर्ष २०२५ घोषणा गर्ने क्रममा बेलुन पड्किएको छ । बेलुन पड्किएर उपप्रधानमन्त्री तथा ...

आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका लागि आफू सधै प्रतिबद्ध छु : अध्यक्ष पेम्बा शेर्पा

आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका लागि आफू सधै प्रतिबद्ध छु : अध्यक्ष पेम्बा शेर्पा

फागुन ३, सोलुखुम्बु । नेपाल आदिवासी जनजाती महासंघ सोलुखुम्बुका अध्यक्ष पेम्बा शेर्पाले आदिवासी जनजातिको हक र हितको संरक्षण तथा सम्बर्धनका ...

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.