Day: March 12, 2025

सिद्धिचरणका समुदायलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउँदै

सिद्धिचरणका समुदायलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउँदै

फागुन २८, सोलुखुम्बु । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका २ निशंमखेमा तलुवा, ठूलाछाप र भदौरेका समुदायलाई विपद् व्यवस्थापनमा आत्मनिर्भर बनाउन तालिम दिएको ...

महाकुलुङमा श्रमको सम्मान राष्ट्रको अभियान र बेरोजगार निवेदन संकलन कार्यक्रम

महाकुलुङमा श्रमको सम्मान राष्ट्रको अभियान र बेरोजगार निवेदन संकलन कार्यक्रम

फागुन २८,झलक राई, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा श्रमको सम्मान राष्ट्रको अभियान र बेरोजगार निवेदन संकलन कार्यक्रम संचालन गरिएको छ ...

बरबाेट अाबिका ५२ बिरामी विद्यार्थीको शिविर मार्फत उपचार 

बरबाेट अाबिका ५२ बिरामी विद्यार्थीको शिविर मार्फत उपचार 

फागुन २८, सोलुखुम्बु । सोलुखुम्बुमा भाइरल ज्वरोका कारण स्वास्थ्य समस्याले ग्रसित विद्यार्थीहरूलाई सिविरमार्फत सेवा दिइएको छ ।  जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ...

केपिलासगढीका २५ किसानलाई मौरीको घार वितरण 

केपिलासगढीका २५ किसानलाई मौरीको घार वितरण 

फागुन २८, सोलुखुम्बु ।  खोटाङको केपिलासगढी गाउँपालिकाका माैरीपालक किसानलाई मौरीका आधुनिक घार वितरण गरिएको छ ।  गाउँपालिकाको समन्वय तथा डिभिजन ...

सोलुका एकल तथा विपन्न महिलाहरुलाई झोला सिलाई कटाई सम्बन्धि तालिम

सोलुका एकल तथा विपन्न महिलाहरुलाई झोला सिलाई कटाई सम्बन्धि तालिम

फागुन २८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा एकल तथा विपन्न महिलाहरुका लागि कपडाको झोला सिलाई कटाई सम्बन्धि तालिम सुरु गरिएको ...

जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

जनआन्दोलनभन्दा ठूलो आन्दोलन गर्ने शिक्षकहरूको चेतावनी

फागुन २८, साेलुखुम्बु ।    नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिँदै जनआन्दोलनभन्दा पनि ठूलो आन्दोलन गर्ने चेतावनी ...

अखिल क्रान्तिकारी र क्याम्पस प्रशासन बिच तालमेल नमिल्दा सोताङमा स्ववियु चुनाव स्थगित

अखिल क्रान्तिकारी र क्याम्पस प्रशासन बिच तालमेल नमिल्दा सोताङमा स्ववियु चुनाव स्थगित

फागुन २८, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ४ स्थित सोताङ पब्लिक क्याम्पस सोताङमा स्ववियु चुनाव स्थगित गरिएको छ । लामो ...

सोलुमा सकियो जिल्लास्तर उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण मर्मत सम्बन्धी तालिम

सोलुमा सकियो जिल्लास्तर उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण मर्मत सम्बन्धी तालिम

फागुन २८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा जिल्लास्तर उन्नत प्रविधि तथा कृषि यान्त्रिकरण मर्मत सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको ...

राष्ट्रिपति पौडेलद्धारा नेचासल्यानको प्रशासकीय भवन उद्घाटन गरिने

राष्ट्रिपति पौडेलद्धारा नेचासल्यानको प्रशासकीय भवन उद्घाटन गरिने

फागुन २९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको प्रशासकीय भवन राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुहुने भएको छ । चैत्र ११ गते ...

अग्रज नेता एवंम  नेपाली कांग्रेस सोलुका पूर्व उपसभापति बस्नेतको निधन

अग्रज नेता एवंम नेपाली कांग्रेस सोलुका पूर्व उपसभापति बस्नेतको निधन

फागुन २९, सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व उपसभापति एवंम इमान्दार राजनितिज्ञ गणेश बहादुर बस्नेतको निधन भएको छ । मंगलबार ...

Page 1 of 2 1 2

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist