Month: May 2025

सोलुदुधकुण्ड नगरपालिका–११ मा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिने

सोलुदुधकुण्ड नगरपालिका–११ मा नयाँ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिने

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । स्वास्थ्य सेवा पहुँचलाई ...

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप सम्पन्न, विजेता टिम पुरस्कृत

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप सम्पन्न, विजेता टिम पुरस्कृत

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आयोजित चौथो संस्करणको राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता सफलतापूर्वक ...

सोलुखुम्बुमा पत्रकार–प्रहरी भेटघाट, शान्ति सुरक्षामा सशक्त कदम चालिने प्रतिबद्धता

सोलुखुम्बुमा पत्रकार–प्रहरी भेटघाट, शान्ति सुरक्षामा सशक्त कदम चालिने प्रतिबद्धता

जेठ ११, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा पत्रकार र प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त ...

भोजपुरमा फौजी किराको प्रकोप

भोजपुरमा फौजी किराको प्रकोप

जेठ ११, सोलुखुम्बु । मकैबालीमका फौजिकिराको प्रका्प बढ्न थालेपछि किसान चिन्तीत बनेका छन् । भोजपुरका विभिन्न स्थानीयतहहरुमा किसानले लगाएका मकैबादीमा ...

 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

 तिङ्लाबाट पहिलो सगरमाथा आरोही शेर्पाले पु¥याए वडाको ब्यानर चुचुरोमा 

जेठ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङलाको ब्यानर सगरमाथामा फहराइएको छ । यस वर्षकाे अाराेहण सिजनमा ...

खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

खोटाङका सविन राई सुनकोशीमा बेपत्ता, खोजी कार्य जारी

जेठ १० सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा एक किशोर सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । ...

महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

महाकुलुङका ९० विद्यार्थीलाई छात्रवृत्ति वितरण, ५ लाख ४० हजारको आर्थिक सहयोग

जेठ १०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा महाकुलुङ पेल्माङ विकासका लागि सहयोगी हातहरु संस्थाले आर्थिक रुपमा कमजोर, फरक क्षमता भएका, ...

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

सावा खोलामा मोटरेबल पुलको उद्घाटन, तीन गाउँपालिकाका स्थानीय लाभान्वित

जेठ १०, सोलुखुम्बु । खोटाङको खोटेहाङ गाउँपालिका र जन्तेढुंगा गाउँपालिकालाई जोड्ने महत्वपूर्ण मोटरेबल पक्की पुलको उद्घाटन गरिएको छ । खोटेहाङ ...

आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाको बजेट र कार्यक्रम सम्बन्धी सुझाव माग

जेठ १०, सोलुखुम्बु । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ऐसेलुखर्क गाउँपालिकाले बजेट तथा कार्यक्रम तर्जुमा प्रक्रिया प्रारम्भ गरेको छ। ...

Page 7 of 27 1 6 7 8 27

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist