उपभोक्ता अदालतको निर्णयप्रति सोलुका चिकित्सकको आपत्ति, जिल्ला प्रशासनमा ध्यानाकर्षण पत्र बुझाए
असार २३, सोलुखुम्बु । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको निर्णयप्रति आपत्ति जनाउँदै सोलुखुम्बुका चिकित्सकहरूले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र ...