वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता
कार्तिक २७, सोलुखुम्बु । हिमालयन एभरेष्ट वाटर प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ ...

















