समाचार

समाचार

खाेटाङ्ग : २ दिनमा ३ जना मृत फेला

काठमाण्डौको सुकेधारामा मृत भेटिए खोटाङका भीषण  

जेठ १, साेलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ का भीषण गिरि काठमाण्डौ सुकेधारामा मृत फेला परेका छन ।  काठमाडौं महानगरपालिका–४ सुकेधारामा उनि मंगलबार विहान मृत भेटिएका हुन । मृतक...

Read more
वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको हाफ म्याराथन सम्पन्न 

वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सवको हाफ म्याराथन सम्पन्न 

जेठ १, साेलुखुम्बु  ।  खोटाङमा जारी प्रथम वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा साङ्गीतिक महोत्सवको पहिलो विधा हाफ म्याराथन सोमबार सम्पन्न भएको छ ।  सोमबार माटिकोरे खेल मैदानबाट सुरु भएको...

Read more
महाकुलुङ २ स्थित भुवा खोलामा राखिएको ह्युम पाइप बाढीले बगायो । 

महाकुलुङ २ स्थित भुवा खोलामा राखिएको ह्युम पाइप बाढीले बगायो । 

बैशाख ३१, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर २ स्थित भुवा खोलाको ह्युमपाइप बाढीले बगाएको छ । गएराती परेको अविरल वर्षातका कारण गाउँपालिकाको वडा नम्बर २ स्थित भुवा खोलामा...

Read more
याे वर्ष ऐसेलुखर्क गाउँपालिकाकाे आन्तरिक आय ६३ लाख बढी 

याे वर्ष ऐसेलुखर्क गाउँपालिकाकाे आन्तरिक आय ६३ लाख बढी 

बैशाख ३१, साेलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ६३ लाख २० हजार बढी आन्तरिक आय भएको छ ।  चालु आर्थिक वर्ष २०८०÷८१ को ९ महिनामा गाउँपालिकाको विभिन्न क्षेत्रबाट ६३ लाख २०...

Read more
अपराधी ठोट्ने खोला, लियो सन्तोषको ज्यान

अपराधी ठोट्ने खोला, लियो सन्तोषको ज्यान

बैशाख ३१, सोलुखुम्बु । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामाको एक खोलामा चिप्लिएर दहमा खसेका पुरूष मृत अवस्थामा भेटिएका छन् । दहमा खसेका चिशंखुगढी गाउँपालिका वडा नं. ५ चुप्लुका २९ बर्षका सन्तोष भनिने...

Read more
“ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप“ को प्रथम उपाधि पुरुष तर्फ दमक र महिला तर्फ आमचोक भोजपुरले उठायो 

“ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप“ को प्रथम उपाधि पुरुष तर्फ दमक र महिला तर्फ आमचोक भोजपुरले उठायो 

बैशाख ३१, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आयोजित “ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप“ को प्रथम उपाधि पुरुष तर्फ दमक नगरपालिका झापा  र महिला तर्फ आमचोक गाउँपालिका भोजपुरले हात पारेका छन...

Read more
घरबास विहीन बनेका सल्ले अग्निपीडितलाई विजयखर्कमैत्री समाजको राहत

घरबास विहीन बनेका सल्ले अग्निपीडितलाई विजयखर्कमैत्री समाजको राहत

बैशाख ३० सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ९ सल्ले मगर गाउँ र रावाबेसीकाे तिर्पाका अग्निपीडितलाई विजयखर्क मैत्री समाजले राहत वितरण गरेको छ ।  गत बैशाख १४ गते...

Read more
नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

नेपाल शिक्षक संघ सोलुखुम्बुले ग¥यो पूर्व अध्यक्षहरूको सम्मान 

बैशाख ३० सोलुखुम्बु । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बुले आफ्नो ३५ औँ स्थापना दिवसको अवसर पारेर पूर्व जिल्ला अध्यक्षहरूलाई सम्मान गरेको छ । आइतबार स्थापना दिवसको अवसरमा आयोजित...

Read more
महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

महत्वपूर्ण निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न 

बैशाख ३०, सोलुखुम्बु । स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गर्ने लगायत अन्य विभिन्न १० निर्णय गर्दै जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न भएको छ ।  आइतबार जिल्ला प्रशासन...

Read more
पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

पञ्चन अग्निपीडितका लागी सहयोगार्थ अभियानले संकलन ग¥यो ३ लाख सहयोग 

बैशाख ३०, सोलुखुम्बु  ।  पञ्चन आगलागी पीडित सहयोगार्थ सुरु गरिएको अभियानले करिव ३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रिय सदस्य...

Read more
Page 442 of 454 1 441 442 443 454

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.