समाचार

समाचार

जन्मदिनको अवसरमा थापाले स्थापना गरे अस्पतालमा अक्षयकोष

जन्मदिनको अवसरमा थापाले स्थापना गरे अस्पतालमा अक्षयकोष

माघ २, सोलुखुम्बु । नेपाल तरुण दल नेपालका केन्द्रिय सदस्य अश्विन थापाले जन्मदिनको अवसरमा थापाले जिल्ला अस्पताल फाप्लु अस्पतालमा अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ । आज ३४ बर्ष...

Read more
नेचासल्यान गाउँपालिका गैरीमा आगलागी

नेचासल्यान गाउँपालिका गैरीमा आगलागी

माघ २, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरीमा आगलागी भएको छ । साँझ ६ : १५ बजे मुक्ति बास्तोलाको ढुगां माटोले बनेको टिनको छानो भएको ३ तले...

Read more
गार्मालाई बालमैत्री वडा घोषणा गर्न होटल पसलमा स्टिकर टाँस्दै वडा अध्यक्ष

गार्मालाई बालमैत्री वडा घोषणा गर्न होटल पसलमा स्टिकर टाँस्दै वडा अध्यक्ष

माघ २, सोलुखुम्बु । गार्मालाई बालमैत्री वडा घोषणा गर्न होटल पसलमा स्टिकर टास्न सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्माका वडा अध्यक्ष सहितको टोली टोलटोलमा पुगेका छन् । “ बालबालिकामा लगानि...

Read more
सोलुखुम्बुमा हवाई सेवा पूर्ण रूपमा बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

सोलुखुम्बुमा हवाई सेवा पूर्ण रूपमा बन्द गर्ने वायुसेवा सञ्चालक संघको चेतावनी

माघ २, सोलुखुम्बु । वायुसेवा सञ्चालक संघले सोलुखुम्बु जिल्लाभित्र हवाई सेवा पूर्ण रूपले बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघले सुरक्षाको प्रत्याभूति नभए...

Read more
देशमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, कुनै ठाउँमा हिमपात र कहीँ वर्षा

देशमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव, कुनै ठाउँमा हिमपात र कहीँ वर्षा

माघ २, सोलुखुम्बु । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।...

Read more
आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

माघ २, सोलुखुम्बु । आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ । यसपाली ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित विभिन्न कार्यक्रम हुँदैछन् । १९९०...

Read more
ख्याम्पु मगर सेवा समाजको भवन पालिका अध्यक्ष र उपाध्यक्षद्धारा उद्धघाटन

ख्याम्पु मगर सेवा समाजको भवन पालिका अध्यक्ष र उपाध्यक्षद्धारा उद्धघाटन

माघ १, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर १ मा ख्याम्पु मगर सेवा समाजको प्रशासनिक भवन उदघाटन गरिएको छ । माघि पर्वको अवसरमा मंगलबार गाउँपालिका अध्यक्ष धनजन राई र...

Read more
महाकुलुङमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते, केएमसी अस्पतालमा उपचार हुदैँ

महाकुलुङमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते, केएमसी अस्पतालमा उपचार हुदैँ

माघ १, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ ४ स्थित निर्माणाधीन मकालु एपेक्स हाइड्रोपावरमा ब्लास्टिङ गर्ने क्रममा तीन जना मजदुर घाइते भएका छन् । सोमबार राति ८ : ५० बजेको समयमा ब्लास्टिङ...

Read more
खालिङ भाषाको गीत नु (मन) लोकार्पण

खालिङ भाषाको गीत नु (मन) लोकार्पण

माघ १, सोलुखुम्बु । खालिङ भाषाको गीत नु (मन)को भाग २ लोकार्पण गरिएको छ । उर्मिला खालिङको गीत, निर कुमार खालिङको संगीतमा तयार भएको गीतको माघे सक्रांतिको अवसरमा लोकार्पण गरिएको...

Read more
प्रवासी नेपालीको समस्या सरकार समक्ष पुर्याउने काँग्रेस नेता केसीको प्रतिबद्धता

प्रवासी नेपालीको समस्या सरकार समक्ष पुर्याउने काँग्रेस नेता केसीको प्रतिबद्धता

माघ १, सोलुखुम्बु । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सहमहामन्त्री बलबहादुर केसीले प्रवासी नेपालीहरुका समस्या सम्बन्धीत मन्त्रीहरु समक्ष उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मेलबर्नमा जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजना...

Read more
Page 123 of 351 1 122 123 124 351

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist