बैशाख ३०, सोलुखुम्बु । पञ्चन आगलागी पीडित सहयोगार्थ सुरु गरिएको अभियानले करिव ३ लाख रुपैयाँ आर्थिक सहयोग संकलन गरेको छ । नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा तरुण दल केन्द्रिय सदस्य...
Read moreबैशाख ३०, साेलुखुम्बु । ओखलढुंगाको लिखु गाउँपालिका ३ को जोगी गाउँमा आज विहान ६:३० बजेको समयमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । स्थानीय कृष्णबहादुर जोगीको घरमा चट्याङ लाग्दा...
Read more३0 वैशाख, सोलुुखुम्बु ।यस अघिको आफ्नै रेकर्ड ब्रेक गर्दै आरोही कामिरिता शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा २९ औँ पटक सफल आरोहण गरेका छन् । अघिल्लो बर्ष जेठ ९ गते २८...
Read moreबैशाख २९, साेलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुका अगुवा नेताहरुले काँग्रेस सच्चिएर जानु पर्नेमा जोड दिएका छन् । सोताङ गाउँपालिकाको कार्यसमितिले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य बलबहादुर केसीले काँग्रेस...
Read moreवैशाख २९ , साेलुखुम्बु । संघिय सरकारको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जिल्लाका अलपत्र योजनाहरुको पुर्णताका लागि आगामी आर्थिक बर्षमा बजेट ब्यबस्था हुने बताउनुभएको छ । सोलुखुम्बु जिल्लाको अनुगमन भ्रमणमा...
Read moreबैशाख २९, सोलुखुम्बु । मकालु हिमाल आरोहण गरी फर्किने सोलुखुम्बुको महाकुलुङका एक पर्वतारोही शेर्पाको मृत्यु भएको छ । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो हिमाल चढ्ने क्रममा एक पर्वतारोहीको मृत्यु भएको...
Read moreबैशाख २९, साेलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित दुधकोशी अस्पतालले ल्याब सेवा थप गरेको छ । अस्पतालबाट दिइरहेको ल्याव सेवामा आजदेखि थाइराइड, HbA1c, भिटामिन डी, CRP quantitative, सोडियम पोटासियम...
Read moreसगरमाथा आरोहणमा जाने आरोहीलाई विद्युतीय चिप्स लगाएर पठाउने भएको छ । पर्यटन विभागले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न जाने आरोही तथा आरोहण दलकासदस्यलाई आउने वसन्तयामबाट विद्युतिय चिप्स अनिवार्य गर्न...
Read moreबैशाख २९, साेलुखुम्बु । वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ । पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय प्रमुख खिमलाल गौतमकाअनुसार नेपालका १० जना शेर्पाहरुको समूहले हिजो बेलुका ८...
Read moreबैशाख २८, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले १२ वटा उन्नत जातको बोयर बोका तथा सुँगुरका बच्चा वितरण गरेको छ । गाउँपालिकाको पशु शाखाले ८० प्रतिशत अनुदानमा १२ वटा बाेयर बोका...
Read more© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.
© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.