समाचार

समाचार

आज आँखालाई माया गरौँ नारासहित विश्व दृष्टि दिवस मनाइँदै

आज आँखालाई माया गरौँ नारासहित विश्व दृष्टि दिवस मनाइँदै

असोज २३, सोलुखुम्बु । आँखालाई माया गरौँ’ नारासहित बिहीबार विश्व दृष्टि दिवस मनाइँदैछ। उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले विश्वभर यो दिवस मनाइँदैछ।...

Read more
आजदेखि मनसुनी प्रणाली थप सकृय, कोशीका हिमाली तथा पहाडी जिल्लाका नदिमा बहाव बढ्ने 

देशका केही प्रदेशमा बदली, एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

असोज २३, सोलुखुम्बु । सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानमा पश्चिमी वायुको प्रभाव छ। बाँकी भूभागमा मनसुनी वायु र स्थानीय वायुको...

Read more
इजरायली गुप्तचर निकायले नेपाली बन्धक विपिन जोशीको नयाँ भिडिओ प्राप्त गरेको दाबी, आजै सार्वजनिक गर्ने तयारी

इजरायली गुप्तचर निकायले नेपाली बन्धक विपिन जोशीको नयाँ भिडिओ प्राप्त गरेको दाबी, आजै सार्वजनिक गर्ने तयारी

असोज २२, सोलुखुम्बु । इजरायली गुप्तचर निकायले किबुत्ज आलुमिमबाट हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको नयाँ भिडिओ प्राप्त गरेको दावी गरिएको छ। जेरुसेलम पोस्टका अनुसार भिडिओ बुधवार बेलुकी सार्वजनिक...

Read more
सगरमाथाको तिब्बततर्फ फसेका ५८० पदयात्रीको सफल उद्धार

सगरमाथाको तिब्बततर्फ फसेका ५८० पदयात्रीको सफल उद्धार

असोज २२, सोलुखुम्बु । प्रतिकूल मौसमका कारण विश्वको सर्वोच्च शिखर सगरमाथाको तिब्बततर्फको पूर्वी मोहडातिर फसेका ५ सय ८० जना पदयात्रीलाई उद्धार गरी सुरक्षित ठाउँमा पुर्‍याइएको छ । ३ सय स्थानीय...

Read more
सोलुखुम्बुको खुम्बु क्षेत्रमा भत्किएका पदमार्गको मर्मत कार्य सुरु

सोलुखुम्बुको खुम्बु क्षेत्रमा भत्किएका पदमार्गको मर्मत कार्य सुरु

सोलुखुम्बु, असोज २२ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अन्तर्गतका विभिन्न पदमार्गहरू हालैको अविरल वर्षातका कारण भत्किएपछि मर्मत कार्य सुरु गरिएको छ । विशेष गरी गाउँपालिकाका वडा नम्बर ३, ४, र...

Read more
खिजिदेम्बा गाउँपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने

खिजिदेम्बा गाउँपालिकाले वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्ने

असोज २२, सोलुखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिकाले वडास्तरमै राष्ट्रिय परिचयपत्र वितरण सुरु गर्ने भएको छ । स्थायी रूपमा गाउँपालिकामा बसोबास गर्ने र पहिल्यै विवरण संकलन गरिसकेका व्यक्तिहरुको परिचयपत्र जिल्ला प्रशासन...

Read more
सोलुदुधकुण्ड नगरपालिकाले स्वास्थ्य क्लिनीकहरू चाँडै दर्ता गर्ने

सोलुदुधकुण्ड नगरपालिकाले स्वास्थ्य क्लिनीकहरू चाँडै दर्ता गर्ने

असोज २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य क्लिनीकहरू चाँडै दर्ता गर्ने तयारी गरेको छ । नगरपालिकाका जनस्वास्थ्य निरीक्षक चमर बहादुर मगरका अनुसार कार्यविधि अनुसार नगरपालिकाभित्र...

Read more
दशैतिहार चेलीलाई उपहार अभियानमार्फत खोटाङमा ४ सय बढी  छोरीचेलीलाई निशुल्क यातायात सेवा

दशैतिहार चेलीलाई उपहार अभियानमार्फत खोटाङमा ४ सय बढी छोरीचेलीलाई निशुल्क यातायात सेवा

असोज २२, सोलुखुम्बु । खोटाङमा सञ्चालन गरिएको ‘दशैतिहार चेलीलाई उपहार’ अभियान अन्तर्गत यस वर्षको दशैंमा ४३६ जना छोरीचेलीले निशुल्क यातायात सेवा प्राप्त गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तथा...

Read more
नेचातर्फ जाँदै गरेको सुमो सोलुदुधकुण्डमा दुर्घटना

नेचातर्फ जाँदै गरेको सुमो सोलुदुधकुण्डमा दुर्घटना

सोलुखुम्बु, असोज २२ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेचातर्फ जाँदै गरेको ना.१ज ६९८९ नम्बरको सुमो गाडी सोलुदुधकुण्ड नगरपालिका–११ स्थित देउरालीमा दुर्घटनामा परेको छ । दुर्घटना मंगलबार साँझ करिब ७ बजे भएको...

Read more
भोजपुरबाट सुत्केरी र शिशुको सेनाको हेलिकप्टरद्वारा उद्धार

भोजपुरबाट सुत्केरी र शिशुको सेनाको हेलिकप्टरद्वारा उद्धार

असोज २१, सोलुखुम्बु । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ । स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको आज नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको...

Read more
Page 110 of 527 1 109 110 111 527

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.