समाचार

समाचार

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

८२ हाइड्रोको शेयर निष्कासन : नेचासल्यान गाउँपालिकाको कडा विरोध

कार्तिक २९, सोलुखुम्बु । सोलु हाइड्रोपावर लिमिटेड, लोवर सोलु जलविद्युत् आयोजना (८२ मेगावाट) ले कार्तिक २७ गते सार्वजनिक गरेको शेयर निष्कासनसम्बन्धी सूचनाले नेचासल्यान गाउँपालिकाले कडा विरोध गरेको छ । गाउँपालिकाले...

Read more
सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

सोलुखुम्बुमा दुई आर्थिक वर्षयता अलैँची उत्पादन स्थिर

कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुमा लगातार दुई आर्थिक वर्ष अलैँची उत्पादनमा कुनै उतार–चढाव देखिएको छैन । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सूचना अधिकारी उपेन्द्र ठाकुरका अनुसार आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३...

Read more
प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन : सोलुखुम्बुमा एमालेद्वारा मोटरसाइकल र्‍याली

कार्तिक २९, सोलुखुम्बु । प्रतिगामी षड्यन्त्रविरुद्धको जनपरिचालन अभियानअन्तर्गत नेकपा (एमाले) सोलुखुम्बु जिल्ला कमिटीले आज सदरमुकाममा मोटरसाइकल र्‍याली गरेको छ । देशभरका ७७ जिल्लामा आयोजित जनसभासँगै सोलुखुम्बुमा पनि मोटरसाइकल र्‍याली गरिएको...

Read more
टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

टिकटक लाइभबाट संकलन गरिएको लागत र नगरपालिकाको सहकार्यमा बन्ने बुद्ध पार्कको शिलान्यास

कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङ फोक्टेडाँडामा निर्माण हुन लागेको बुद्ध पार्कको शिलान्यास गरिएको छ । समुद्री सतहदेखि २९०० मिटर उचाइमा बन्ने यो महत्वाकांक्षी परियोजना टिकटक लाइभमार्फत संकलित...

Read more
टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

टाप्टिङमा स्व. देण्डी शेर्पाको स्मृतिमा खेलकुद कार्यक्रम शुभारम्भ, १७ टिम सहभागी

कार्तिक २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा आयोजित खेलकुद कार्यक्रमको उद्घाटन गरिएको छ । सेभेन समिट फाउण्डेशन र वडा कार्यालय–१० को संयुक्त आयोजनामा सुरु गरिएको...

Read more
थपियो मतदाता नामावली सङ्कलनको अवधी, सोलुमा मंसिर ५ सम्म 

थपियो मतदाता नामावली सङ्कलनको अवधी, सोलुमा मंसिर ५ सम्म 

सोलुखुम्बु, कार्तिक २८ । निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता हुनका लागी अवधी थप गर्ने भएपछि सोलुखुम्बुबाट हुने मतदाता नामावली सङ्कलनको कार्य जारी रहने भएको छ  । आगामी फागुन २१ गते...

Read more
सोलु हाइड्रोले शेयर निष्काशन गर्दै, प्रभावित क्षेत्र सबै नसमेटिदा गुनासाे

सोलु हाइड्रोले शेयर निष्काशन गर्दै, प्रभावित क्षेत्र सबै नसमेटिदा गुनासाे

सोलुखुम्बु कार्तिक २८ । सोलुखुम्बुबाट सञ्चालन भएको सोलु हाइड्रोपावरले २ करोड कित्ता शेयर निष्काशनको तयारी गरेको छ । आगामी मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको कम्पनीले कुल पुँजीको २०...

Read more
वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

वनभाडेमा सम्पन्न सुनुवाइमा कम्पनी र स्थानीयबीच सहमति, पानी स्रोतमा असर परे जिम्मेवारी लिने प्रतिवद्धता

कार्तिक २७, सोलुखुम्बु । हिमालयन एभरेष्ट वाटर प्रा.लि.को प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रम सोलुदुधकुण्ड नगरपालिका–८ र ११ को सिमानास्थित वनभाडेमा सम्पन्न भएको...

Read more
खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

खोटाङका दुई पूर्व जिल्ला शिक्षा अधिकारीसँग २५ हजार धरौटी माग्ने आदेश

कार्तिक २७, सोलुखुम्बु । विशेष अदालत काठमाडौँले खोटाङका तत्कालीन दुई जना जिल्ला शिक्षा अधिकारीलाई धरौटीमा छाड्ने आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बिहीबार...

Read more
“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

“भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो” भन्दै नेचाका युवाहरूले गरे श्रमदान

कार्तिक २७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाका युवाहरूले “भावनात्मक एकता र युवा शक्ति नै समाज रूपान्तरणको आधार हो, आफ्नो गाउँ–टोल र समाज आफैं बनाऔँ” भन्ने नारासहित सामूहिक श्रमदान सम्पन्न गरेका...

Read more
Page 123 of 558 1 … 122 123 124 … 558

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.