समाचार

समाचार

सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउछौ : उपप्रधान तथा अर्थमन्त्री पौडेल

माघ ३०, सोलुखुम्बु । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सोलुखुम्बु र मुस्ताङमा हाई अल्टिच्युट स्पोर्ट स्टेडियम बनाउने बताउनुभएको छ । बुधबार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा आयोजित अध्यक्ष कप तथा राष्ट्रपति...

Read more
 सोलुदुधकुण्ड नगरपालिकाको ६ महिनामा करिव ३० प्रतिशत बजेट खर्च 

 सोलुदुधकुण्ड नगरपालिकाको ६ महिनामा करिव ३० प्रतिशत बजेट खर्च 

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव ३० प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेट मध्येको २९ दशमलव...

Read more
सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले गरे राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मासँग भेटवार्ता

सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले गरे राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मासँग भेटवार्ता

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका अध्यक्ष खिलाराज बस्नेतले राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्मासँग भेटवार्ता गर्नुभएको छ । अध्यक्ष बस्नेतले केहि दिन अघि भेटवार्ता गर्नुभएको हो । भेटका...

Read more
केदार माविबाट उडाइएको बलुन सोताङ गाउँपालिकामा अवतरण, बेलुन देख्ने राईलाई सम्मान गरिदै

केदार माविबाट उडाइएको बलुन सोताङ गाउँपालिकामा अवतरण, बेलुन देख्ने राईलाई सम्मान गरिदै

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित केदार माविबाट उडाइएको बेलुन सोताङ गाउँपालिकामा अवतरण गरेको छ । विद्यालयको ६४ औं वार्षिकोत्सव तथा २८ औं अभिभावक दिवसका दिन उडाइएको बेलुन...

Read more
महाकुलुङमा सकियो एकीकृत सिकाईको माध्यमबाट साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम

महाकुलुङमा सकियो एकीकृत सिकाईको माध्यमबाट साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा एकीकृत सिकाईको माध्यमबाट साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हिमालयन ट्रष्ट नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा उक्त...

Read more
जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने थुलुङ दुधकोशीको निर्णय

जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने थुलुङ दुधकोशीको निर्णय

माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघ २३ गते बसेको गाउँ कार्यपालिकाको निर्णय अनुसार फागुन १ गते सार्वजनिक...

Read more
गोराखानीका कृषकलाई “ स्याउ बगैँचा सुढृदिकरण तथा व्यवस्थापन” तालिम

गोराखानीका कृषकलाई “ स्याउ बगैँचा सुढृदिकरण तथा व्यवस्थापन” तालिम

माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीका कृषकहरुलाई “स्याउ बगैँचा सुढृदिकरण तथा व्यवस्थापन” तालिम प्रदान गरिएको छ । ्प्ररधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ओखलढुङ्गा अन्तर्गतको...

Read more
सोलुको एउटै वडामा करिब २ करोडको सुन्तला उत्पादन

सोलुको एउटै वडामा करिब २ करोडको सुन्तला उत्पादन

माघ २९, सोलुखुम्बु । सोलुखुम्बुको एक पालिकाको एउटै वडाबाट यो बर्ष करिब २ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ रनेमका विभिन्न...

Read more
धार्मिक स्थल संरक्षणका लागि सोलुखुम्बुमा चार धार्मिक वनको व्यवस्था

धार्मिक स्थल संरक्षणका लागि सोलुखुम्बुमा चार धार्मिक वनको व्यवस्था

माघ २९, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा धार्मिक स्थल संरक्षणका लागि चार वटा धार्मिक वनको व्यवस्था गरिएको छ । धार्मिक स्थल वा त्यसको वरिपरिको वन विकास र संरक्षणका लागि जिल्लामा...

Read more
काठमाडौंको सानदार मम पसलमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

कमलपोखरी ग्यास सिलिन्डर विष्फोट हुदाँ घाइते दुई जनाको मृत्यु

माघ २८, साेलुखुम्बु ।   कमलपोखरीस्थित सानदार मःम पसलमा गत बिहीबार बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा सोमबार राति...

Read more
Page 277 of 531 1 276 277 278 531

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.