समाचार

समाचार

ऐसेलुखर्कमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

ऐसेलुखर्कमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

पौष १५, सोलुखुम्बु । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता...

Read more
थुलुङ दुधकोशी अस्पतालबाट प्रत्येक हप्ताको एक दिन दन्त सेवा सञ्चालन हुने

थुलुङ दुधकोशी अस्पतालबाट प्रत्येक हप्ताको एक दिन दन्त सेवा सञ्चालन हुने

पौष १५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका स्थित थुलुङ दुधकोशी सामुदायिक अस्पतालमा दन्त सेवा सञ्चालन गरिने भएको छ । अस्पतालमा प्रत्येक हप्ताको एक दिन बिहिवार दन्त सेवा सञ्चालन हुने...

Read more
खोटाङमा नाबालिकालाई झुक्याएर विवाह गर्ने (बेहुला)सहित दुई जना पक्राउ

खोटाङमा नाबालिकालाई झुक्याएर विवाह गर्ने (बेहुला)सहित दुई जना पक्राउ

पौष १५, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय खोटाङले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल...

Read more
आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु, पहाडमा आंशिक बदली

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु, पहाडमा आंशिक बदली

पौष १५, सोलुखुम्बु । अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानपख पहाडी भेगहरुमा आंशिक बदली रहेको छ भने तराई र उपत्यकाका थोरै ठाउँहरुमा...

Read more
आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

पौष १५, सोलुखुम्बु । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो ।...

Read more
अरुण गाउँपालिका–७ मा एक टोल एक सिँचाइ पोखरी अभियान

अरुण गाउँपालिका–७ मा एक टोल एक सिँचाइ पोखरी अभियान

पौष १४, सोलुखुम्बु । सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माणला तिव्रता दिएको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम...

Read more
फुर्के खेल मैदान निर्माणका लागि समाजसेवी राईद्धारा आर्थिक सहयोग

फुर्के खेल मैदान निर्माणका लागि समाजसेवी राईद्धारा आर्थिक सहयोग

पौष १४, सोलुखुम्बु । सोलुुखुम्बुको नेचासल्यान गाउँपालिकामा निर्माण हुने फुर्के खेल मैदानका लागि समाजसेवी प्रश्नविर राईले आर्थिक सहयोग गर्नुभएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ को संयुक्त लगानीमा...

Read more
नेचासल्यान ३ मा नयाँ सहकारी संस्था गठन

नेचासल्यान ३ मा नयाँ सहकारी संस्था गठन

पौष १४, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ मा नयाँ सहकारी संस्था गठन भएको छ । नेपाल कृषि सहकारी सङ्घका केन्द्रिय अधिकारी सुमन बोहोराको उपस्थितिमा “नेचासल्यान साना किसान...

Read more
दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

दुई हप्तामै तीन पटक सगरमाथा आरोहण गर्ने श्रेष्ठ ‘सीएनएन’ को सूचीमा

पौष १४, सोलुखुम्बु । दुई हप्तामै तीन पटक सर्वाेच्च शिखर सगरमाथाको आरोहण गर्ने पूर्णिमा श्रेष्ठ अमेरिकी टेलिभिजन ‘सीएनएन’ को साहसी खेलाडीको सूचीमा पर्नुभएको छ । पूर्णिमा सीएनएनको ‘द एक्सट्रिम एथ्लेट्स...

Read more
सोलुदुधकुड नगरपालिकाको भवनको उपप्रधानमन्त्री सिंह र रक्षामन्त्रि राईले गरे शिलान्यास, भन्छन–‘काँग्रेस एमालेको गठबन्ध –संविधानलाई जोगाउन’

सोलुदुधकुड नगरपालिकाको भवनको उपप्रधानमन्त्री सिंह र रक्षामन्त्रि राईले गरे शिलान्यास, भन्छन–‘काँग्रेस एमालेको गठबन्ध –संविधानलाई जोगाउन’

पौष १४, सोलुखुम्बु । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले काँग्रेस–एमालेको गठबन्धन संविधानको संसोधनकै लागि बनेको बताएका छन् । संविधानलाई सबैको अपनत्व हुने गरि संसोधन गर्न २ ठूला दल...

Read more
Page 278 of 491 1 277 278 279 491

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.