समाचार

समाचार

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

नेचासल्यान गाउँपालिकामा स्थानीय बाली र तेलहन खेती प्रवद्र्धनमा नयाँ पहल

भदौ १८, सोलुखुुम्बु ।  सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले कृषि क्षेत्रलाई थप सशक्त बनाउन तेलहन तथा रैथाने बाली प्रवद्र्धन कार्यक्रम अघि बढाउने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को बार्षिक...

Read more
उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

उदयपुरमा अनुदानको मल कालोबजार गर्न खोजेका व्यवसायी पक्राउ

भदौ १८, सोलुखुम्बु । उदयपुरमा सरकारले किसानलाई वितरण गर्न पठाएको अनुदानको मल कालोबजार गर्ने प्रयासमा एक व्यवसायीलाई पक्राउ गरिएको छ। कटारी नगरपालिकास्थित आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई...

Read more
लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

लिखुपिके गाउँपालिकाले बाल दिवसको अवसरमा विभिन्न प्रतियोगिता आयोजना गर्दै

भदौ १८, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाले आगामी भदौ २९ गते राष्ट्रिय बाल दिवसको अवसरमा बालक–बालिकाहरूका लागि विभिन्न प्रतियोगिताहरू आयोजना गर्ने भएको छ । गाउँपालिकाले कक्षा ६ देखि ८ सम्मका...

Read more
सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

सोलुखुम्बुमा १३४.५० मेट्रिकटन अलैँची उत्पादन

भदौ १८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा गत वर्ष १३४.५० मेट्रिकटन अलैँची उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाका कृषकहरूले १५८ हेक्टर क्षेत्रफलमा अलँैची लगाएका थिए, जसबाट ३४.५०...

Read more
भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

भोजपूरमा सुन्तला झर्न थालेपछि किसान चिन्तित

भदौ १८, सोलुखुम्बु । फल खस्ने रोग देखिएपछि भोजपूरका सुन्तला किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।...

Read more
सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्न ड्रोनको प्रयोग

सगरमाथामा थुप्रिएको फोहोर संकलन गर्न ड्रोनको प्रयोग

भदौ १८, सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथामा थुप्रिने गरेको फोहोर सङ्कलन गर्न ड्रोनको प्रयोग हुँदै आएको छ । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमक्स इङ्कले नेपालको ड्रोन कम्पनी एअरलिफ्ट...

Read more
आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

कोशीको तराई क्षेत्र र बागमतीको पहाडी एक÷दुई ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

भदौ १८, सोलुखुम्बु । देशभरको मौसम आज साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी केही ठाउँ र तराईका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।...

Read more
अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

अचानक अस्वस्थ बनेका ट्रक सहचालकको सडकमै मृत्यु

भदौ १७, सोलुखुम्बु । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ ऐसेलुखर्कस्थित मध्यपहाडी लोकमार्गमा ट्रकका सहचालकको मृत्यु भएको छ । मिर्चैयाबाट दिक्तेलतर्फ गइरहेको प्रदेश १–०२–००२ ख ०८०२ नम्बरको ट्रकमा सहचालकको रूपमा सवार उदयपुरको...

Read more
काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

काठमाण्डौबाट सोलु आउँदै गरेको सुमो दुर्घटना, ओखलढुङ्गाका २ सहित अन्य २ घाइते 

भदौ १७, सोलुखुम्बु । सोलुखुम्बुका लागी काठमाण्डौबाट छुटेको सुमो गाडी सिन्धुलीमा दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । काठमाडौँबाट सोलुखुम्बुतर्फ आउँदै गरेको ना १ ज ५०७४ नम्बरको सुमो मङ्गलबार...

Read more
सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

सोलुखुम्बुमा व्यवसायिक कृषकहरूलाई तीन दिने तालिम प्रदान

भदौ १७, सोलुखुम्बु । व्यवसायिक कृषकहरूलाई लक्षित गर्दै कृषि ज्ञान केन्द्र सोलुखुम्बुले तीन दिने कृषि तालिम प्रदान गरेको छ । जिल्लाका १९ जना अकबरे खुसार्नी तथा टमाटर उत्पादनमा संलग्न व्यवसायिक...

Read more
Page 31 of 431 1 30 31 32 431

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.