समाचार

समाचार

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

भारी वर्षाको सम्भावनापछि थुलुङ दूधकोशीका विद्यालय शुक्रबार बन्द

असोज ८, सोलुखुम्बु । लगातारको प्रतिकूल मौसम तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले शुक्रबार पालिकाभित्रका सम्पूर्ण विद्यालयहरूमा बिदा दिएको छ। गाउँपालिकाको गाउँ कार्यपालिका कार्यालयले बिहीबार एक...

Read more
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

असोज ८, सोलुखुम्बु । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार...

Read more
बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

बाक्सिला बजारबाट ३८ हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट

असोज ७, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका ४ स्थित बाक्सिला बजारमा गरिएको बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका विभिन्न दैनिक उपभोग्य वस्तु जफत गरी नष्ट गरिएको छ। जिल्ला प्रशासन...

Read more
नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

नेचासल्यानबाटै स्थायी लेखा नम्बरसम्बन्धी सेवा सुरु

असोज ७, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाबाट स्थायी लेखा नम्बर (प्यान) बनाउने कार्य औपचारिक रूपमा सुरु भएको छ । असोज ७ गतेदेखि गाउँपालिकामै स्थायी लेखा नम्बर बनाउने सेवा सुरु गरिएको...

Read more
समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

समुदायस्तरमै पुगेर हुरेन्डेक उदयपुरको वार्षिक समीक्षा

असोज ७, सोलुखुम्बु । मानव अधिकार एवं वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमहरूको आर्थिक वर्ष २०२६ को वार्षिक समीक्षा कार्यक्रम समुदायस्तरमै...

Read more
किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

किरात राई यायोक्खा सोलुखुम्बुको अध्यक्षमा किराती पुनः चयन

असोज ७, सोलुखुम्बु । किरात राई यायोक्खा जिल्ला कार्य समिति सोलुखुम्बुको अध्यक्षमा राम सङ्घर्ष किराती पुनः चयन हुनुभएको छ । किरात राई यायोक्खाको दोस्रो जिल्ला अधिवेशनले किरातीको अध्यक्षतामा १३ सदस्यीय...

Read more
सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

सोलुदुधकुण्ड नगरको काँग्रेस सभापतिमा छोङ्बा लामा निर्विरोध

असोज ७, सोलुखुम्बु । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट वडा नम्बर १ का पूर्ववडाध्यक्ष छोङवा लामा नगर सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।...

Read more
सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

सोलुखुम्बुमा गुम्बा र घरबाट चोरी गर्ने तीन जना पक्राउ

असोज ७, सोलुखुम्बु । सोलुखुम्बुमा निजी गुम्बा तथा घरबाट भाँडाकुँडा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सोलुदुधकुण्ड नगरपालिका–७ स्थित गार्मा मिन्दुपाके...

Read more
भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

भारी वर्षाको पूर्वअनुमानपछि सोलुखुम्बुमा उच्च सतर्कता, सुरक्षा निकाय र स्थानीय तह तयारी अवस्थामा

असोज ७, सोलुखुम्बु । मौसम पूर्वानुमान अनुसार अत्यधिक भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सोलुखुम्बु जिल्लामा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति (डीडीएमसी)...

Read more
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

असोज ५, सोलुखुम्बु । बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी र बालमैत्री वातावरण निर्माण गर्ने अभियान सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा तीव्र बनेको छ । यही अभियानअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लु...

Read more
Page 5 of 554 1 … 4 5 6 … 554

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.